अध्यक्ष गफार अन्सारीकाे सम्बाेधन, भुटाहामा डेढ सय बेडकाे क्वारेन्टाइन तयार पारिदैं (भिडियो)

अध्यक्ष गफार अन्सारीकाे सम्बाेधन, भुटाहामा डेढ सय बेडकाे क्वारेन्टाइन तयार पारिदैं (भिडियो)
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4 https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

गरिव र विपन्नलाई खाद्यान्न सहयोग

गरिव र विपन्नलाई खाद्यान्न सहयोग
इनरुवा बजार क्षेत्रका गरिव र विपन्न परिवारलाई खाद्यान्न सहयोग वितरण थालिएको छ । स्थानीयको पहलमा बजार क्षेत्रमा रहेका १ सय ५० परिवारलाई खाद्यान्न सामाग्री वितरण थालिएको हो। व्यक्तिगत सहयोग जुटाई इनरुवा १ का स्थानीयले विपन्न र गरिव परिवारकालागि राहत वितरण थालेका हुन् । मुलुकमा लक डाउनका कारण मजदुरी गरी छाक टार्दै आएकाहरुको रोजीरोटी गुम्दा पेट पाल्न समस्या परेकाले दाल,चामल,नुन,तेल,चिउरा,भुजा र ब...

कोरोना भाइरसको पाँचौ संक्रमित नेपालमा फेला

कोरोना भाइरसको पाँचौ संक्रमित नेपालमा फेला
काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइट...

अस्पतालको ताला फुटाउने एक पक्राउ

अस्पतालको ताला फुटाउने एक पक्राउ
इनरुवा अस्पतालको गेटमा लगाएको ताला फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गयराती ८ बजेको समयमा इनरुवा अस्पतालको पूर्व तर्फको गेटमा लगाएको ताला फुटाउँदै गर्दा प्रहरीले स्थानीय मनोज यादवलाई पक्राउ गरेको हो । अस्पताल स्रोतका अनुसार यादवले गेटको ताला फुटाउँदै गर्दा रङगेहात पक्राउ परेका हुन् । यादवसँगै रहेका बब्लु भगत भने सोही बेला भागेको अस्पतालले जनाएको छ । इनरुवा अस्पतालका मेसु डा. स...

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ भएको पुष्टि

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ भएको पुष्टि
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनी दुबईबाट आएका प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जनामा कोभिड- १९...

सडकमा निस्किएका मान्छे लखेट्दै प्रहरी

सडकमा निस्किएका मान्छे लखेट्दै प्रहरी
मुलुकमा लक डाउनको अवस्था रहेपनि अझपनि धेरै स्थानमा अटेर गर्नेहरु सडकमा निस्कन छाडेका छैनन् ।  खासगरी साँझ ५ बजे पश्चात मानिसहरु घर बाहिर निस्कने गरेकाले उनीहरुलाई सम्झाउन प्रहरीलाई निकै सकस पर्ने गरेको छ । जिद्दी गरी सडकमा निस्कने गरेकाले सुनसरीका केही स्थानमा प्रहरीले उनीहरुलाई घरभित्रै बस्न आग्रह गर्दै लखेट्नु समेत परेको छ । सुनसरीको लौकहीमा प्रतिवन्धका बाबजुत सडकमा हटिया लगाएपछि प्रहरीले व्य...

इनरुवाका घर घरमा सित्तैमा तरकारी !

इनरुवाका घर घरमा सित्तैमा  तरकारी !
कोरोना भाइरसको महामारीका कारण मुलुक लक डाउनमा रहेका बेला इनरुवाका युवाहरुले घर घरमा सित्तैमा तरकारी पुर्याउने अभियान चलाएका छन् ।लक डाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका परिवारलाई लक्षित गरी इनरुवाका दिपेश ढकाल, बिवष पण्डित र प्रमेश पौडेलले सित्तैमा तरकारी अभियान संचालनमा ल्याएका हुन् । व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले उनीहरुले तरकारी घरमै पुर्याउन था...

कालोबजारी फस्टाउदैः १०५० पर्ने चामल १५ सयमा बिक्रि गरिदै

कालोबजारी फस्टाउदैः १०५० पर्ने चामल १५ सयमा बिक्रि गरिदै
इनरुवा। कालोबजारी गर्दै उपभोक्ता ठग्ने पसल संचालकलाई कारबाही गर्न सुनसरी प्रशासन मौन देखिएको छ । सुनसरीको कोशी गाउँपालीका ८ भण्टाबारीमा कालोबजारी गर्ने एकजना पसल संचालकलाई कारबाही गर्न सुनसरी प्रशासन मौन देखिएको हो । सरकारले गरेको लकडाउनको अवसरमा १०५० पर्ने चामलको १५ सय रुपैयाँमा बेच्ने कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीस्थित रहेको विवेक किराना पसलका संचालकलाई कारबाही गर्न सुनसरीका प्रमुख ...

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन” (भिडियो)

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन” (भिडियो)
इनरुवा। हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वार...
trusted online casino malaysia