क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा
बडो ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ । क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको छ । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका सदस्य र आफन्...

कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिले राखे १६ बुँदे साझा धारणा, बुदा सहित

कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिले राखे १६ बुँदे साझा धारणा, बुदा सहित
इटहरी । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन् । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उहाँहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको साङ्गठनिक परिचालनलगायतका विषयमा साझा धारणा प्रस्तुत गरेका हुन् । जिल्ला सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको हकमा स्वतः म...

काठमाडौंमा श्रीमती र दुई बालिकाको हत्यापछि राजुले गरे आत्महत्या

काठमाडौंमा श्रीमती र दुई बालिकाको हत्यापछि राजुले गरे आत्महत्या
काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत...

गगनको प्रतिवेदन : अबका चुनावमा कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै मत हाल्न पाउँछन्

गगनको प्रतिवेदन : अबका चुनावमा कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै मत हाल्न पाउँछन्
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् । जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन् । ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौ,’ उनले प्रस्ताव पेस गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतम...

एमसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

एमसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित
काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लाग्यो । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको छ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका काम समेत टुङ्गिएका छैनन् । मिलेनियम च्...

सर्वोच्चको परमादेश : भीभीआईपीको सवारी चलाउने नाममा सडकमा व्यवधान नगर्नू

सर्वोच्चको परमादेश : भीभीआईपीको सवारी चलाउने नाममा सडकमा व्यवधान नगर्नू
काठमाडौँ । सर्वोच्च अदालतले उच्च पदस्थ पदाधिकारी ‘भीभीआईपी’ को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता ज्ञानेश्वर कोइरालाले ६ वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले विपक्षी नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले फैसला गर...

कांग्रेस महासमिति बैठक आज पनि, अन्ततः गगनको ‘गठबन्धन नगर्ने’ प्रस्तावमा देउवा सहमत

कांग्रेस महासमिति बैठक आज पनि, अन्ततः गगनको ‘गठबन्धन नगर्ने’ प्रस्तावमा देउवा सहमत
इटहरी । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा आज (मंगलबार) विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमा...

चिरौली चौकमा अनुगमन

चिरौली चौकमा अनुगमन
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा अनुगमन गरिएको छ। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा प्रहरी चौकी चिरौली र स्थानीय पत्रकारहरुको समन्वयमा बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवले जानकारी दिइन् । पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवका अनुसार चिरौली चौक स्थित रहेको स्थानीय बजारका विभिन्न किराना पसल, मदिरा पसल, हार्डवेय...

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई सफाइ, अख्तियारका पूर्वप्रमुख बस्न्यात दोषी ठहर

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई सफाइ, अख्तियारका पूर्वप्रमुख बस्न्यात दोषी ठहर
काठमाडौं । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई सफाइ दिएको छ । मन्त्रालयले गरेको नीतिगत निर्णयका आधार मात्र उनको कसूर नदेखिएको भन्दै अदालतले गच्छदारलाई सफाइ दिएको हो । सोही प्रकरणमा पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् । यस्तै तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएक...

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । मङ्गलवार नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु सँग एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन । जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै सं...
trusted online casino malaysia