२० वटा हिमताल फुट्न सक्ने चेतावनी, पहिरोको जोखिम उच्च

२० वटा हिमताल फुट्न सक्ने चेतावनी, पहिरोको जोखिम उच्च
१७ असार, काठमाडौ । देशभर झरी परेर विभिन्न ठाउँमा पहिरो र बाढीको प्रकोप देखिन थालेका बेला एउटा गैरसरकारी संस्थाले वर्षासँगै हिमताल बिस्फोटन एवं पहिरोले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।भूकम्पले चिराचिरा पारेका पाखापखेरामा पहिरोको जोखिम रहेको र हिमताल विस्फोटन हुन सक्ने खतरा रहेको प्रतिवेदन शुक्रबार इसिमोडले संसदको राज्य व्यवस्था समितिमा व्याख्या गरेको हो । इसिमोडले नेपालमा कुल २ हजार ...

गुन्डा नाइके दीपक मनाङे पक्राउ

गुन्डा नाइके दीपक मनाङे पक्राउ
१७ असार, काठमाडौ । गुन्डा नाइके दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङेसहित उनका दुई जना सहयाेगीलाई बिहिबार राती पक्राउ गरेको हो । गुन्डागर्दीको उजुरीका आधारमा मनाङेको समूहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए ।प्रहरीले ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको गरेको जनाएक...

सुरक्षाको कारण देखाउदै चीनले बन्द गर्यो कोरला नाका

सुरक्षाको कारण देखाउदै चीनले बन्द गर्यो कोरला नाका
काठमाडौ । उपल्लो मुस्ताङका स्थानियलाई लक्षित गरेर २५ दिनका लागि खेलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउनदै १० दिन अघि नै बन्द गरको छ । अन्तरदेखिय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गते देखि खोलिएको नाका पुर्वनिर्धारित समय अघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमती अनुसार हरेक पर्ष लुई पटक नेपाल र तिब्बतको सीमा क्षेत्रमा मेला आयोजना गर्दै आएको छ । स्रोतको अ...

अबको १५ दिनमा सरकारले यसरी सकाउदैछ १ खर्ब

अबको १५ दिनमा सरकारले यसरी सकाउदैछ १ खर्ब
काठमाडौ । सरकारले यही असारभित्र अर्थात अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ । आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भएपनि अर्थ मन्त्रालयले संशोधित...

संविधानविरुद्ध बोल्ने उपप्रधानमन्त्रीमाथि कारबाहीको माग

संविधानविरुद्ध बोल्ने उपप्रधानमन्त्रीमाथि कारबाहीको माग
काठमाडौं, असार १७ /  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानविपरित अभिव्यक्ति दिने दुई उपप्रधानमनत्रीहरुलाई कारबाही गर्न माग गरेको छ।  बिहीबार बसेको संसदको बैठकमा कांग्रेसले संविधानविरोधी अभिव्यक्ति दिने उपप्रधानमन्त्रीलाई कारबाही नगर्नुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ समेत मागेको छ।  उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधानविपरित अभिव्यक्ति दिएको भन्दै यसबारे प्रधानम...

शिक्षकलाई पनि डीभी–पीआरमा रोक, लिइसकेकालाई फिर्ता गर्न ६० दिनको समयसीमा

शिक्षकलाई पनि डीभी–पीआरमा रोक, लिइसकेकालाई फिर्ता गर्न ६० दिनको समयसीमा
डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ।  बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ऐनले सो ऐन लागू हुनुपूर्व यस्ता आवासीय अनुमति लिएकाको हकमा समेत लागू हुने गरी कानुनी व्यवस्था गरेको छ।  ऐनले भुतलक्षित कानुन निर्माण गर्दै विगतमा यस्तो आवासीय अनुमति लिएकालाई समेत कारबाहीको दायरामा...

उत्तरी क्षेत्रको विकासले भारत तनाबमा

उत्तरी क्षेत्रको विकासले भारत तनाबमा
१७ असार, काठमाडौं । भारतीय दूतावासले चीनको तिब्वतसँग सीमा जोडिएको हुम्लाको हिन्सा विकासमा चासो देखाएको छ । मानसरोबर जाने पर्यटकको सुविधानका लागि भन्दौ हिन्ल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो । हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न...

डा. केसी समर्थन गुमाउँदै

डा. केसी समर्थन गुमाउँदै
१७ असार, काठमाडौं । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीप्को घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन । ...

अनोजले गौरीलाई ‘प्रलोभन देखाए, जापान बोलाए, अनि यौन दुर्ब्याबहार गरे’

अनोजले गौरीलाई ‘प्रलोभन देखाए, जापान बोलाए, अनि यौन दुर्ब्याबहार गरे’
१६ असार , काठमाडौं । अभिनेत्री गौरी मल्लले आफुमाथि जापान बोलाएर अनोज साक्यले यौन दुर्ब्यबहार गरेको उजुरी दर्ता गराएकी छन् ।गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने साक्य थरका व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकि हुन् । गौरीले ति साक्य थरका व्यक्तिको परिवारमा असर पर्ने भन्दै उनको पुरा नाम नखुलाएपनि जापान बस्दै आएका अनोज साक्यले आ...

अपराध आरोपमा ४४ नेपाली रेडकर्नर नोटिसमा : के हो र कसरी जारी गरिन्छ रेड कर्नर नोटिस ?

अपराध आरोपमा ४४ नेपाली रेडकर्नर नोटिसमा : के हो र कसरी जारी गरिन्छ रेड कर्नर नोटिस ?
१६ असार, काठमाडौं / पूर्वडिएसपी जगदीश चन्द २०७२ असारमा उनकै घरबाट समातिए । उनलाई प्रहरीले सञ्चार उद्यमी जमिम शाहको हत्या योजनामा संलग्न भन्दै रेडकर्नर नोटिस जारी गरेको थियो । अहिले उनि जेलमा छन् ।त्यस्तै २०७१ माघ १६ गते खुङखार गैंडा सिकारी राजकुमार प्रजा मलेसियामा पक्राउ परे । उनलाई २० वटा गैंडा मारेको आरोपमा इन्टरपोलको रेडकर्नर नोटिसमा राखिएको थियो । चन्द र प्रजा त केही उदाहारण मात्र हुन् । ...
trusted online casino malaysia