दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ
इनरुवा। दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबीकी ६ वर्षीया बालिकालाई अपहरण गरेर विराटनगर १० मा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दुहबीमा साउन १५ गते मङ्गलवार दिएको निवेदनका आधारमा प्रहरीले हराएको बालिकालाई बुधवार विराटनगरबाट सकुशल उद्धार गरिएको हो। घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का...

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला
इनरुवा । इनरुवा नगरपालिका–६ घर भएका राजीव फुयाँल आज बिहान मृत भेटिएका हुन् । २८ वर्षीया फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटलको कोठा नम्बर १०८ मा आज बिहान मृत भेटिएका हुन् । उनि म्यानपावर व्यवसायी रहेको प्रारम्भिक अनुसंधानले बताएको छ। होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि प...

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानामा जोडिएको कोशी नदिको पुलबाट एकजना महिलाले नदिमा हाम फालेकिछिन्। कोशी पुलको ११ नम्बर ढोकाबाट महोत्तरी जिल्लाबाट आएकी महिला मन्दी देवी यादवले हाम फालेकि थिईन्। उक्त महिलालाई कोशी ब्यारेजमा खटिएका प्रहरी द्वारा सकुशल उद्धार गरिएको छ। पानीको बहाबसंगै बगिरहेको अबस्थामा मन्दी देवी यादवलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दिउँसोको करिब २ बजेको समयमा उक्त महिलाले को...

नेपालको पुरानो रैथानेबाली समेत भारतबाट आयात हुँदै

नेपालको पुरानो रैथानेबाली समेत भारतबाट आयात हुँदै
पूर्वी नाका झापाको काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको हाे । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए अनुसार २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो । उनका अनुसार आव २०७९/०८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आया...

विराटनगरमा सुरक्षाकर्मीको गाडी दुर्घटना

विराटनगरमा सुरक्षाकर्मीको गाडी दुर्घटना
विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिएको छ। प्रहरीको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो। बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र ...

सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या

सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या
मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका-१ मा रहेको कुखुरा फार्मभित्र सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीका अनुसार मृतक बजगाईंको टाउको क्षतविक्षत अवस्थामा रहेको छ । घटनास्थलमा बञ्चरो र दाउ भेटिएको उनले बताए । प्रहरीका अनुसार बजगाईं बिहान ८ बजेतिर कु...

ग्याङ फाइटमा एक युवाको हत्या, दुई गम्भीर

ग्याङ फाइटमा एक युवाको हत्या, दुई गम्भीर
विराटनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्। कटहरी–१ जमटोकीकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन्। उनीहरु तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे...

सुनसरी र मोरङमा भारी वर्षा

सुनसरी र मोरङमा भारी वर्षा
आज बिहानैदेखि सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 'पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी वर्षा भएको र थप हुने देखिएको छ,' मौसम विज्ञान विभागले जनाएको छ । आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी हु...

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना
काठमाडौं । आज सोमबार पनि देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्दपि, मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । तथापि, केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा...

कोशी ब्यारेजमा रातो झन्डा, ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजमा रातो झन्डा, ५६ वटै ढोका खोलियो
सप्तकोसी नदीमा पानीको बहाव उच्च भए संगै ब्यारेजको ५६ वटै ढोका खुलिएको छ। आज आइतबार बिहान ९ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक पानीको बहाव मापन गरेको छ। पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलिएको हो। सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धा...
trusted online casino malaysia