आगलागी हुदा आमा छोरीको मृत्यु
धरान । सुनसरीको धरान–१५ मा आगलागी हुदा आमा छोरीको मृत्यु भएको छ। साम्पाङ मार्गमा नेपाल प्रहरीबाट अवकास प्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागीमा परी मृत्यु भएकी आमा धनमायाले छोरी निकाल्ने हुँदा आफू पनि जलेर मृत्युबरण गरेकी छिन ।
आगो लागेको थाहा पाउनेबित्तिकै माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाले पनि ज्यान गुमाउन पुगेकी हुन् । सीता अव...












