कोरोना भाइरस विरुद्ध राजगढ गापाद्वारा विशेष सर्तकता
राजविराज ।नोबेल कोरोना भाइरस विरुद्ध विशेष सर्तकता अपनाउनको लागि राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादवले गाउँपालिकाबासीहरुको लागि विशेष कार्यक्रम ल्याएको छ ।विश्वभरि कोरोना भाइरसको त्रास रहेको अवस्थमा गापामा रहेको सम्पूर्ण आमजनता तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ साथै कोरोना भाइरसबाट बच्नको लागि विभिन्न क्रियाकलाप सहित सचेतना फैलाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
राजगढ ...












