प्रसुती गराउन ल्याईएकी विरामीको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरानमा तनाब

प्रसुती गराउन ल्याईएकी विरामीको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरानमा तनाब
धरान। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामीको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरानमा तनाब सिर्जना भएको छ । डाक्टरहरुको लापरवाहीको कारण इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेका छन । बिहिबार विहान १ बजे तिर इटहरी ४ की बर्षिय लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठ...

दंगा गणमा ४ सय बढी विरुवा रोपिए

दंगा गणमा ४ सय बढी विरुवा रोपिए
सुनसरीको दुहवीमा रहेको एक नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा ४ सय बढी विरुवा रोपिएका छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको उपस्थितीमा आँप, लिच्ची, बयर र अनार प्रजातिका विरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी यज्ञबिनोद पोखरेल, सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वाटर इनरुवाका प्रहरी नायब उपरिक्षक बालकृष्ण श्रेष्ठ सह...

पुर्वेली म्युजिक अवार्ड २०२० इटहरीमा हुदै

पुर्वेली म्युजिक अवार्ड २०२० इटहरीमा हुदै
इटहरी / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयाेजकले साेमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ । आयाेज...

पत्रकार पौडेल व्लड क्यान्सरसँग जुध्दै

पत्रकार पौडेल व्लड क्यान्सरसँग जुध्दै
वरिष्ठ पत्रकार कमल पौडेललाई व्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पौडेल हाल काठमाण्डौंको सिभिल हस्पिटलमा उपचारको क्रममा छन् । जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकका लागि लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा रही जिम्मेबारी निभाएका व्यक्ति हुन् ।इटहरीको नमुना कलेज र बिराटनरका केही क्याम्पसहरुमा पत्रकारिता विषयको अध्यापन गराउँदै आएका पौडेल केहि वर्षयता बिराट...

गच्छदारको गृह नगर दुहबिमा तरुण दलको मशाल जूलूस

गच्छदारको गृह नगर दुहबिमा तरुण दलको मशाल जूलूस
सुनसरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदार बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विषयमा आपत्ती जनाउदै नेपाली काङ्ग्रेसले मशाल जूलूस प्रदर्सन गरेको छ । तरुण दल सुनसरीको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता,तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्...

दलित बालबालिकालाई कपडा वितरण

दलित बालबालिकालाई कपडा वितरण
राजविराज । स्नेही हात काठमाण्डौंले सप्तरीको राजविराज नगरपालिका १० स्थित दलित तथा विपन्न वस्तिका वालवालिकाहरुलाई कपडा वितरण गरेको छ ।तीन वर्ष मुनिका ७८ जना वालवालिकाका लागि डस्ना तथा न्यानो कपडा वितरण गरिएको स्नेही हातका प्रतिनिधिले जनाएका छन् । वालवालिकाको सहयोगका लागि डा. प्रविन जोसी, प्रा. लक्ष्मण भुषाल, डा. ललित दास, डा. सपना वर्मा दास, विनोद सुवेदी, पवन पौडेल, सिता जोसीलगायतको टोली सप्तरी आ...

मुसहर परिवारलाई गापा अध्यक्षद्वारा राहत वितरण

मुसहर परिवारलाई गापा अध्यक्षद्वारा राहत वितरण
राजविराज । सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १४ दलित मुसहर परिवारको घर भत्काए पछि गापा अध्यक्ष परमानन्द यादवले पुर्नस्थापित गर्नको लागि पहल गरेको छ ।गापा अध्यक्ष यादवले पुर्नस्थापित सहित उनीहरुलाई आज बुधबार मुरही, त्रिपाल सहित राहत सामग्री प्रदान गरेको छ ।राहत पाउनेहरुमा राम अशिष सदा, अशोक कुमार सदा, श्री कुमार सदा, जय प्रकाश सदा, परशुराम सदा, जय राम सदा, बद्री सदा, श्रीमति लडुबति देवी सद...

टिपरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

टिपरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु
बिराटचौक। मोरङको उर्लाबारीबाट खोर्साने तर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहान ८ बजे प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरले सुन्दरहरैचा नगरपालिका–१० कै ४७ वर्षीय बाबुराम कार्की सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको थियो । उपचारको क्रममा बिहान पौने १० बजे उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । दु...

पहिचान खोज्दै सुनसरीमा प्रदेशस्तरीय बैश्य सम्मेलन हुने

पहिचान खोज्दै सुनसरीमा प्रदेशस्तरीय बैश्य सम्मेलन हुने
सुनसरीको इनरुवामा राष्ट्रिय वैश्य समाज महासंघको प्रदेश १ स्तरीय सम्मेलन आयोजना गर्न लागिएको छ । सम्मेलन चैत १ र २ गते आयोजना गर्न लागिएको हो ।मेची–महाकाली वैश्य पहिचान अभियान अन्तर्गत प्रदेश स्तरीय बैश्य सम्मेलन इनरुवामा आयोजना गर्न लागिएको राष्ट्रिय वैश्य युवा महासंघका केन्द्रिय अध्यक्ष दिलिपकुमार साहुले बताए । इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनका बारेमा जानकारी गराइएको हो । सरक...

केशलीया खोला किनारमा वीभत्स अवस्थामा युवकको शव फेला

केशलीया खोला किनारमा वीभत्स अवस्थामा युवकको शव फेला
विराटनगर । सुनसरीको दुहवी नगरपालिका–१२ केशलीया खोला किनार नजिकै वीभत्स अवस्थामा युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केशलीयाको पश्चिम सुनसरीतर्फ किनारमा पराल र बालुवाले छोपिएको अवस्थामा युवकको शव मंगलबार बिहान फेला परेको हो । खाल्डोमा बालुवा र परालले पुरेको अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छैन । मंगलबार बिहान शव भेटिएपछि ...
trusted online casino malaysia