अधिवेशनमा जुट्दै तरुणदल सुनसरी

अधिवेशनमा जुट्दै तरुणदल सुनसरी
इनरुवा। नेपाल तरुणदल सुनसरीको वृहत् बैठक सम्पन्न भएको छ । फाल्गुन ८ गते विहिवारका दिन नेपाली काङ्ग्रेस सुनसरी जिल्ला पार्टी कार्यालयको सभा हलमा उक्त बैठक सम्पन्न भएको हो । उक्त बैठकमा जिल्लाभरका १ सय जना भन्दा बढी तरुण दलका सदस्यहरुको उपस्थिति रहेकोे थियो भने बैठक बाट फाल्गुन १० गते देखि खटिने गरि गाउँ, नगर जिल्ला कमिटीबाट प्रतिनिधि र पुर्ण सदस्य फारम भरि केन्द्रमा पठाउने निर्णय भएको छ । नेप...

नेपाल तरुण दलको बृहत बैठक बिहिबार बस्दै

नेपाल तरुण दलको बृहत बैठक बिहिबार बस्दै
नेपाल तरुण दल सुनसरीले बिहिबार बृहत बैठक बोलाएको छ। इनरुवा स्थित नेपाली काँग्रेसको जिल्ला पार्टि कार्यालयमा उक्त बैठक बस्ने भएको छ। नेपाल तरुण दल सुनसरीका सचिव रमेश कटुवालका अनुसार सुनसरी जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कार्य समिति, क्षेत्र कार्य समिति, नगर कार्य समिति, वडा कार्य समितिका तरुण नेताहरुलाई बैठकमा बोलाईएको छ। फाल्गुण ८ गते बिहान ११ बजे निश्चित गरिएको उक्त बैठक...

झापामा मृत भेटिए नेपाल प्रहरीका एकजना सई

झापामा मृत भेटिए नेपाल प्रहरीका एकजना सई
झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् । झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तला...

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ
विराटनगर-१५ बाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीको साथबाट १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले ...

प्रेम जोडीहरूलाई पाइप तान्न हर्क साम्पाङको आग्रह

प्रेम जोडीहरूलाई पाइप तान्न हर्क साम्पाङको आग्रह
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भ्यालेन्टाइनका प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्। उनले आज(बिहीबार) सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरू पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरू सबै आउनु होला’ भनि आग्रह गरेका हुन्।

कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर

कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर
कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो ।काठमाडौको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रहेको बेला भ्रषटाचार गरेको अभियोग पराजुलीमाथि थियो । मुद्दामा विशेष अदालबाट सफाई पाएकोमा सर्वोच्चले उल्ट्याएको हो । उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार र...

लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ
मोरङ र इलामका विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विराटनगर महानगरपालिका-१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका-४ का ३२ वर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । ...

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित

प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित
प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरि प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् । प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्...

अवैध काठसहित ट्याक्टर पक्राउ

अवैध काठसहित ट्याक्टर पक्राउ
दमक नगरपालिका-१ कुमाल चौकस्थित भित्री सडकबाट प्रहरीले अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको को २ त २०७ नम्बरको ट्याक्टर सिसौ र टिक जातका गोलिया काठ लोड गरिएको अवस्थामा फेला परेको हो। बरामद गरिएको काठ र ट्याक्टरलाई दमक सब-डिभिजन बन कार्यालय, बेलडाँगीमा बुझाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ
लागू औषध सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ८ चक्रघट्टी बस्ने सजिन्द्र माझीको २७ वर्ष छोरा अर्जुन माझी रहेका छन्। उनको साथबाट Tramol-50 (पचास) लेखिएको १३२ पत्तामा १३२० क्याप्सुल फेला परेको हो। मिति २०८१।१०।२९ गते ८:०० बजेको समयमा जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. १ लौकही स्थित यस जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीबाट प्रहरी हवल्दार हरि...
trusted online casino malaysia