झापामा एक महिला घरभित्रै मृत फेला

झापामा एक महिला घरभित्रै मृत फेला
झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति मृत फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिनुभयो । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर द...

स्कारपियोभित्र लुकाइराखेको १४ पोका गाँजा बरामद

स्कारपियोभित्र लुकाइराखेको १४ पोका गाँजा बरामद
सुनसरीबाट सीमापार गाँजा लैजादै गरेको अवस्थामा दुईवटा गाडी तथा एउटा मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले स्कारपियो, टाटा सफारी र मोटरसाइकलबाट अलगअलग स्थानमा गाँजा बरामद गरेको हो । गत माघ २४ गते बिहान ३ बजे इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको एचआर–७–ओई–९५०२ नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भगाए...

प्रेम छुटाउन मावली घर ल्याइएकी बालिकाको हत्या

प्रेम छुटाउन मावली घर ल्याइएकी बालिकाको हत्या
भारतमा प्रेममा परेकी एक बालिकालाई मावली विराटनगर–५ मा ल्याएर हत्यापछि शव गाडेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहिदिन अगाडी आमासँगै विराटनगर–५ स्थित (माइती\मावली) ल्याएकी बालिकाको शव गाडेको आशंका गर्दै प्रहरीले उत्खनन् सुरु गरेको हो । कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूलपूर्वतर्फ घर भएका सर्जु मण्डलको तरकारी बारीमा बालिकाको शव गाडेको अवस्थामा फेला परेपछि मोरङ प्रहरी घटनास्थललाई स...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने ५ जना पक्राउ
आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् । पीडितले दिएको जाहेरी...

राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको छ: डा. शेखर कोइराला

राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको छ: डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताएका छन् । ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदै छ । राजनीति भनेको पेसा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो । नेता कोइरालाले सरकारले संसदलाई पर सार...

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै
इनरुवा। सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । ख...

समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री

समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री
यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । “यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्”, कार्यालय प्रमुख चुलमाया लोवाले भन्नुभयो, “किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।” कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु त...

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न
कोशी पर्यटन वर्षको मूल आयोजक समिति बृहत बैठक सम्पन्न भएको छ। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी टप्पुमा बिहिबार बैठक सम्पन्न भएको हो। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकको औपचारिकता दिदै कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बता...

चियाको निहुँमा एकको हत्या

चियाको निहुँमा एकको हत्या
धारिलो हतियार प्रहार गरि धरानमा एक जनाको हत्या भएको छ। हत्या हुनेमा सुनसरीको धरान उपमहानगरपालिका-१५ मा सदन रोड बस्ने २१ वर्षीय रिजन राइ रहेका छन्। आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी उनको हत्या भएको छ। रिजनको हत्यामा सम्लग्न धरान-१३ का १८ वर्षीय उत्सव मगर , २१ वर्षीय विश्रान्ती मगर , धरान-८ का २२ वर्षीय रोमन गुरुङ , १७ वर्षीय प्रस्थान राई र धरान-...

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको छ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयको सहभागिता रहने छ। फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकार...
trusted online casino malaysia