बराहक्षेत्रकाे कालाबञ्जारबाट म्याद गुज्रिएका औषधीसहित ४ जना पक्राउ

बराहक्षेत्रकाे कालाबञ्जारबाट  म्याद गुज्रिएका औषधीसहित ४ जना  पक्राउ
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट प्रहरीले निषेधित तथा म्याद गुज्रिएका औषधी बिक्री गर्ने २ सहित ४ जनालाई पक्राउ गरेको छ।सुभेक्षा मेडिकलबाट म्याद गुज्रिएको औषधी बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय विनय चौधरी, उनकी २१ वर्षीया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ वर्षीय रोमन...

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा उजुरी

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा उजुरी
इनरुवा। भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका निवेदन द...

छोराको हत्या गरेको आरोप

छोराको हत्या गरेको आरोप
इनरुवा। सुनसरीको इनरूवा नगरपालिका ८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो । मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उह...

बलाहामा जितिया पर्वको कार्यक्रम

बलाहामा जितिया पर्वको कार्यक्रम
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहा...

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान

राज्यमन्त्री मेहतालाइ इनरुवामा सम्मान
इनरुवा। कोशी प्रदेशका उधोग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोलाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाले सम्मान गरेको छ। दुवै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको योजना गरि महतोलाई सम्मान गरिएको हो। सुनसरी सदरमुकाम इनरुवा स्थित नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाको सभा हलमा सम्मान कार्यक्रमका बीच कोशी प्रदेश राज्यमन्त्री महतोलाई सम्मान गरेको नेप...

कोशी ७ का वडा अध्यक्षको कीर्ते हस्ताक्षर गर्ने पक्राउ

कोशी ७ का वडा अध्यक्षको कीर्ते हस्ताक्षर गर्ने पक्राउ
सुनसरी। सुनसरीको कोशी गाउँपालिकाका वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–७ का वडा अध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मुनेश्वर शर्मा पक्राउ परेका हुन् । वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता नवीनकृष्ण भण्डारीले पुष्ट...

भोक्राहा सोनयाहीमा निशुल्क स्वास्थ्य शिविर

भोक्राहा सोनयाहीमा निशुल्क स्वास्थ्य शिविर
इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका वडा नम्बर ८ (साेनयाही) मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। कार्यक्रममा करिब २ सय ५९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष हाजी उसमान अंसारी (भाेला हाजी) ले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवम् भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अ...

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली
इनरुवा । इनरुवा नगरपालिका ५ स्थित मल्टिपल क्रिएटिभ एकेडेमीले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकलाइ सम्मान, गत शैक्षिक सत्रमा उत्कृष्ट विधार्थीहरुलाइ पुरस्कृत, पुर्व विधार्थीहरुको भेला, प्रतिभा प्रस्तुति रहेको थियो। एकेडेमीले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको...

भोक्राहामा करेन्ट लागेर एक बालिकाको मृत्यु

भोक्राहामा करेन्ट लागेर एक बालिकाको मृत्यु
इनरुवा। सुनसरीको भोक्राहामा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ कि १० बर्षीय बालिकाको करेन्ट लागेर मंगलबार साझको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरमा कोइ नभएको समयमा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेकि उनलाई उपचारको लागि जिल्ला अस्तपाल इनरुवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीन कृष्ण...

इनरुवामा कवि गोष्ठी सम्पन्न

इनरुवामा कवि गोष्ठी सम्पन्न
इनरुवा। माहामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि गोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्यिक मोहत्सव तथा कवि गोष्ठी कार्यक्रममा दर्जन बढी कविहरुद्वारा रचित कविता पाठ गरेका छन्। कार्यक्रममा कवि लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, विमला पोखरेल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, कविराज...
trusted online casino malaysia