सुनसरीमा जितियाको रौनक

सुनसरीमा जितियाको रौनक
जितिया पर्व आउन अझै केहिदिन बाँकी छ । तिथिले असोज १६ गते जितिया पर्व परेको छ । यद्यपी सुनसरीमा भने जितियाको रौनक एकसाता अघिनै तातिसकेको छ । जितियाको अवसरमा सांस्कृतिक कार्यक्रमहरु हरेकजसो गाउँ तथा टोलहरुमा आयोजना हुन थालेका छन् । आज मात्रै सुनसरीका एक दर्जनबढी स्थानमा औपचारिक रुपमा जितिया पावनी मनाइएको छ । इनरुवा ६ मधेशा सहित झुम्का, औराबनी, खनार, सोनापुर, दुहवी लगायतका भेगमा जितियाको अ...

अस्पतालका डाक्टरको लापरवाहीले श्रेष्ठको मृत्यु भएको आरोप

अस्पतालका डाक्टरको लापरवाहीले श्रेष्ठको मृत्यु भएको आरोप
इनरुवा। इनरुवा नगरपालिका–३ की स्मिता श्रेष्ठको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारणले मृत्यु भएको छ। विराटनगरको विराट नर्सिङ होममा उपचाररत श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै श्रेष्ठका आफन्तहरुले अस्पतालमा तनाब सिर्जना गरेका छन् । श्रेष्ठका आफन्तले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन्दै टार्न खोजे पछि उनीहरु आक्रोसित बनेका हुन् । मृतक श्रेष्ठका ...

इनरुवा जेसिजद्वारा समाजिक सद्भावका लागि जितिया विशेष कार्यक्रम

इनरुवा जेसिजद्वारा समाजिक सद्भावका लागि जितिया विशेष कार्यक्रम
इनरुवा । इनरुवा जेसिजले सप्ताह २०१८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजिक सद्भावका लागि जितियाको अवसरमा सरोकारवाला बीचमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहताले बताएका छन् । बिहिवार सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा सम्मान कार्यक्रममा तीन जना युवाहरुले सम्मान समेत गरेको अध्यक...

सखुवागाछीबाट आठ किलो चाँदी सहित एकजना पक्राउ

सखुवागाछीबाट आठ किलो चाँदी सहित एकजना पक्राउ
इनरुवा । विदेशबाट सुन तस्करी हुदै आएको चर्चा र घटनाका बिचमा सुनसरीको सदरमुकामबाट ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले सुचनाका आधारमा इनरवा ३ स्थित पुर्व पश्चिम राजमार्गमा सुरक्षा जाँच गर्ने क्रममा भारतिय नागरिकले लुकाई छिपाई ल्याएको चाँदीको गहना नगद बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतिय नागरिक विश्वनाथ जानाको साथबाट ८ किलो...

इनरुवा अस्पतालको परिभाषा फेरिदै, भारतबाट सर्पले टोकेका विरामी इनरुवा अस्पतालमा

इनरुवा अस्पतालको परिभाषा फेरिदै, भारतबाट सर्पले टोकेका विरामी इनरुवा अस्पतालमा
इनरुवा। छिमेकी मुलुक भारतबाट सर्पले टोकेका विरामीहरु पछिल्लो समयमा सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा उपचारका लागि आउन थालेका छन । भारतको सुपौलबाट सर्पको टोकाईका कारण गम्भीर वनेर वुधवार उपचारका लागि इनरुवा अस्पताल ल्याइएकी ७ वर्षिया बालिका निशाकुमारीको स्वास्थ्य सुधार भएको छ । सर्पले टोकेपछि उपचारका लागि भारतमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुर भीमनगरमा उपचारका लागि लगिएकी ...

कोशीमा उराँबको करम महोत्सव मनाउँदै

कोशीमा उराँबको करम महोत्सव मनाउँदै
इनरुवा। नेपाल झाँगड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ केन्द्रीय कार्य समिति सुनसरीको आयोजनामा राष्ट्रिय करम पूजा तथा सांस्कृति कार्यक्रम आयोजना हुने भएको छ । केन्द्रीय समितिले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो । अध्यक्ष ध्यानी उराँवका अनुसार करम पूजाको अवसरमा असोज १२ र १३ गते कोशी गाउँपालिकाको लौकहीमा कार्यक्रम आयोजना गरिने छ ।कार्यक्रममा काग्रेसका ...

दशैं अगावै इनरुवाभरी सिसी क्यामेरा

दशैं अगावै इनरुवाभरी सिसी क्यामेरा
दशैं अगावै इनरुवा नगरपालिकाभरी सिसी क्यामेरा जडान गरिने भएको छ । इनरुवा नगरपालिकाको २५ लाख बढीको लागतमा जडान हुने क्यामेरा विशेष गरी बजार एरिया र भिडभाड हुने स्थानमा राखिने छ । जडान गरिने सिसी क्यामेरा शान्ति सुरक्षा कायम गर्नका साथै अब्यवस्थित बजारलाई नियन्त्रण गर्न महत्वपूर्ण सावित हुने नगर प्रमुख राजन मेहताले बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा संवेदनशील क्षेत्रहरुको पहिच...

सुनसरी प्रहरीलाई इनरुवा नगरपालिकाको सहयोग

सुनसरी प्रहरीलाई इनरुवा नगरपालिकाको सहयोग
जिल्ला प्रहरी कार्यालय सुनसरीलाई इनरुवा नगरपालिकाको कार्यालयले विपद्का समयमा प्रयोजनमा आउने उद्धार लगायतका सामाग्री उपलब्ध गराएको छ । नगर प्रमुख राजन मेहताले जिप्रका सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीलाई सामाग्री हस्तान्तरण गरेका हुन् । ल्यापटप, कमप्युटर सहित विपद्का समयमा प्रयोग गरिने लाइफ ज्याकेट, हेलमेट, कुटो, कोदालो सहितका सामान प्रहरीलाई हस्तान्तरण गरिएको थियो । जिल्ला प्रहरी कार्...

इनरुवामा फेसन शो

इनरुवामा फेसन शो
इनरुवा। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा इनरुवामा फेसन शो आयोजना गरिएको छ ।  करम पूजाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा जातीय पहिरन सहितको फेसन शो गरिएको थियो । र्याम्पमा उत्रने सबै उराँव समूदायका युवा युवती रहेका थिए । फेसन शोमा जिल्लाभरबाट सहभागि मध्ये छनौटमा उत्कृष्ठ ठहरिएकाहरुलाई र्याम्पमा उतारिएको थियो । जातीय पहिचान सहित भेषभुषाको प्रर्दशनीकालागि आयोजकले फेसन श...

आफ्नो नाम जोडेर भ्रामक हल्ला फैलाइयो : गफार अन्सारी

आफ्नो नाम जोडेर भ्रामक हल्ला फैलाइयो :  गफार अन्सारी
सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले खुर्शिद हत्यासँग जोडेर फैलाइएको अफवाह प्रति खेद व्यक्त गर्नु भएको छ । हरिनगर २ भुटाहामा गोली हानि हत्या गरिएका खुर्शिद आलमको विषय प्रशंग जोडेर आफ्नो नामको हवाला दिँदै झुटो प्रचारबाजी भएको भन्दै अन्सारीले सो कुरामा कुनै सत्यता नरहेको प्रष्ट्याउनु भएको छ । विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष अन्सारीले आफुले भन्दै नभनेको विषयलाई केहि संचारमाध्...
trusted online casino malaysia