परिवार नियोजन दिवसमा विविध कार्यक्रम

परिवार नियोजन दिवसमा विविध कार्यक्रम
इनरुवा। पाँचौ परिवार नियोजन दिवसको अवसरका सुनसरीको इनरुवा सहित जिल्लाभर विविध कार्यक्रम गरिएका छन् । इनरुवामा जनप्रतिनिधी सहित मुस्लिम महिला लगायत सरोकारवालाको उपस्थितीमा छलफल सहित नगरपालिकामा अन्तरकृया जस्ता कार्यक्रम गरिएका छन् । त्यसैगरी गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवको प्रमुख आतिथ्यमा किशोरी शिक्षा, सचेतनासँगै परिवार नियोजनका साधन तथा विधी सहित परिवार नियोजन साधनको सुनिश्चितताका विष...

इनरुवाको दशैं मङगोलियन हर्टले तताउने

इनरुवाको दशैं मङगोलियन हर्टले तताउने
असोज २ गते इनरुवा/यस पटकको दशैंमा इनरुवाबासीकालागि मङगोलियन हर्टले सांस्कृतिक माहोल तताउने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा मङगोलियन हर्टको प्रस्तुती रहने छ । इनरुवामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका संयोजक राकेश निरौलाले असोज ३० गते सप्तमीका दिन आयोजना हुने मेघा रिदम इभ लाइभ कन्सर्टमा मङगोलियन हर्ट सहित स्थानीय कलाकारको प्रस्तुती रहने बताएक...

निर्मला काण्ड बिरुद्ध इनरुवामा सूर्यकिरणका बिद्यार्थीको र्याली

निर्मला काण्ड बिरुद्ध इनरुवामा सूर्यकिरणका बिद्यार्थीको र्याली
इनरुवा /बालिका बलात्कार पछि हत्यामा संलग्न दोषी पहिचान गरी कार्वाहीको माग गर्दै सुनसरीको इनरुवामा स्कुले विद्यार्थीहरुले दबाब मूलक र्याली निकालेका छन् ।विद्यार्थीहरुले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या जघन्य अपराध भएको भन्दै बालिका तथा महिलामाथि हुँदै आएको हत्या हिंसा बन्दको माग गरेका छन् । तातो घाममा इनरुवाको बलाहामा रहेको सूर्यकिरण एकेडेमीका छात्रछात्राले घटना...

इनरुवामा बलात्कार विरुद्ध धर्ना

इनरुवामा बलात्कार विरुद्ध धर्ना
इनरुवा। बलात्कार विरुद्धको अभियान छेडेको अधिकारकर्मीहरुले सुनसरीको इनरुवामा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा १ घण्टा धर्ना दिएका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल सुनसरी सहित ओरेक नेपाल, आवाज नेपाल सहितका अधिकारवादी संघसंस्थाका प्रतिनिधीको उपस्थितीमा धर्ना दिइएको हो । कालो पट्टी बाँधेका अधिकारकर्मीहरुले बलात्कारको अन्त्य गरी सभ्य समाज निर्माण गर्न सरकार समक्ष माग गरेका थिए । धर्ना कार्...

संविधान दिवस सुनसरीमा तीन दिन मनाइने

संविधान दिवस सुनसरीमा तीन दिन मनाइने
इनरुवा। संविधान दिवस सुनसरीमा तीन दिन मनाइने भएको छ । अशोज ३ गतेको दिवसलाई लक्षित गरि २, ३ र ४ गते जिल्लाभर विविध कार्यक्रम आयोजना गर्न लागिएको छ । जिल्ला समन्वय समितिको कार्यालयले डाकेको सरोकारवालाहरुको बैठकले दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउन जिल्ला स्तरमा १ सय ५१ सदस्यीय मू...

मोटरसाइकल दुर्घटनामा खरानी

मोटरसाइकल दुर्घटनामा खरानी
इनरुवा । अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा आगलागी भएको छ । इनरुवा २ राजमार्गमा विपरित दिशामा रहेका मोटरसाइकल र स्कुटी आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । नाम खुल्न नसकेको मोटरसाइकल र को ३४ प २८७९ नम्बरको स्कुटी आपसमा ठोकिएका थियो । दुर्घटनामा मोटरसाइकल चालक धरान ५ का २७ वर्षिय अमन राई सहित स्कुटी चालक रामधुनी नगरपालिका ३ का टंक पाण्डे घाइते भएका छन् । उनिहरुको इनरुवा अस्पतालमा उपचार भैरहेको...

सप्तरीको फ्लुले सुनसरीमा सर्तकता

सप्तरीको फ्लुले सुनसरीमा सर्तकता
सुनसरी/सप्तरीमा दुई प्रकारका फ्लु एकसाथ देखिएपछि छिकेमी जिल्ला सुनसरीमा सर्तकता अपनाउन थालिएको छ ।फ्लु देखापरेको क्षेत्रलाई विपद् ग्रस्त क्षेत्र घोषणा गरिएसँगै सुनसरी समेत जोखिममा पर्न सक्ने भन्दै सर्तकता अपनाउन थालिएको हो । सप्तरीसँग सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको भूभाग जोडिने हुँदा भित्रिन सक्ने महामारी कारण सुनसरीमालाई समेत सम्भावित जोखिम क्षेत्रका रुपमा हेरिएको छ ।भिडभाड...

कालो पोषाकमा निर्मलाकालागि न्याय माग्दै इनरुवा

कालो पोषाकमा निर्मलाकालागि न्याय माग्दै इनरुवा
इनरुवा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै आज इनरुवामा पनि दबाब र्याली गरिएको छ । ‘निर्मलाका निम्ति न्याय’ भन्ने नारासहित कालो पोषाकमा इनरुवामा दबाब र्याली गरिएको हो । इनरुवाको लोकतान्त्रिक चौकमा भेला भएका सचेत नागरिकले निर्मलाको हत्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गदै दबाब सहितको र्याली आयोजना गरिएको सामाजिक अभियान्ता धिरज भट्टराईले जानका...

भोक्राहामा सार्वजनिक सुनुवाई सम्पन्न

भोक्राहामा सार्वजनिक सुनुवाई सम्पन्न
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका क्षेत्रमा काम गर्दै आएको समग्र विकास सेवा केन्द्र सुनसरीको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम भोक्राहा ३ को शिवमुनी आधारभुत विद्यालयमा जय माँ काली सामाजिक परिवारका सचिव सीतादेवी मेहताको अध्यक्षतामा सम्पन्न भएको केन्द्रका कार्यक्रम संयोजक अन्नतरा...

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी
इनरुवा । समाजमा बाल बिबाह र दाईजो प्रथाले महिला हिंसाको घटनामा वृद्धि भएको भन्दै यहाँका किशोरीहरु त्यस विरुद्ध सचेतना अभियान चलाएका छन् । सुनसरी सहित देशभरी दिनहुँजसो बालिका,किशोरी,महिला बलात्कृत हुने क्रममा वृद्धि भएकोले त्यस विरुद्धको अभियानमा आफूहरु लागेका युवा महिला तथा किशोरी संस्थाकी अध्यक्ष अलबिना प्रवीण बताउछिन् । मुस्लिम बाहुल्य रहेको इनरुवा नगरपालिका ९ र १० नम्बर वार्डमा बालदिवसको दिन...
trusted online casino malaysia