मानव अधिकार प्रशिक्षक तालिम सुरु
इनरुवा, भदौं ८ । सुनसरी जिल्लाको गढी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको अयोजनामा शुक्रबारबाट मानव अधिकार तालिम सुरु भएको छ । स्थानीय मानव अधिकार निगरानी समूहका सदस्य तथा निर्वाचित प्रतिनिधिहरुका लागि आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
इन्सेकले जिल्लाको गढी गाउँपालिका २ औरावनी र इनरुवा नगरपालिका ७ चान्दबेलाका ४० जनाको...












