लौकहीमा पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न

लौकहीमा पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीकाको लौकहीमा पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । कोशी गाउँपालीकाको सहयोगमा पशु सेवा शाखा लौकही सुनसरीद्वारा आयोजित एक दिनै पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो । उक्त कार्यक्रम कोशी गाउँपालीका वार्ड नम्बर ४ का अध्यक्ष अमीन मिया नेपालीको प्रमुख आतिथ्य तथा पशु सेवा शाखा लौकहीका प्रमुख गोसाई यादवको अध्यक्षतामा सम...

लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न

लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीकामा आयोजित लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न भएको छ । कोशी गाउँपालीकाको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपालको आयोजना सो ७ दिने लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न हो । कोशी गाउँपालीका क्षेत्रका युवा युवती हरुलाई लक्षित गरी आयोजित उक्त समापन कार्यक्रममा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उपाध्यक...

बाढी पीडितलाई जनही २५ हजारका दरले राहत वितरण

बाढी पीडितलाई जनही २५ हजारका दरले राहत वितरण
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका बाढी पीडितहरु लाई जनही २५ हजारका दरले राहत वितरण गरिएको छ । जिल्ला दैवी प्रकोपद्वारा पठाएको २५ हजारको राहत रकम बिहीबार भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र प्रसाद यादवले वडा ८ का २१ जना बाढी पीडितलाई वितरण गरेका हुन् । एक वर्षअघि निरन्तरको वर्षापछि आएको बाढीबाट पूर्णरूपमा प्रभावित २८ घरपरिवार मध्ये बिहीबार २१ परिवारलाई गाउँपालीका अ...

सुनसरीमा ६ महिने अवधीमा १९ बालिका बलात्कृत

सुनसरीमा ६ महिने अवधीमा १९ बालिका बलात्कृत
असार १४ इनरुवा /पछिल्लो ६ महिनाको अवधीमा सुनसरीमा अन्य प्रकृतिका घटनाको दाँजोमा बलात्कार र बलात्कार प्रयासका घटना बढी भएका छन् ।जसमा १९ जना बालिका बलात्कारको शिकार भएका छन् । कुल ३४ वटा बलात्कारका घटना भएको सुनसरीमा पीडित बन्न पुगेका महिलाहरुको संख्या भने १५ जना रहेको छ । त्यसैगरी ६ महिनाकै अवधीमा १३ वटा बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन् । जसमा समेत पीडित हुनेको संख्यामा बालिकाहरुनै ब...

कोशी ब्यारेजमा युवा मृत फेला

कोशी ब्यारेजमा युवा मृत फेला
कोशी ब्यारेज । कोशी ब्यारेजमा एक युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कोशी ब्यारेजका अनुसार कोशी गाउँपालीका ८ बस्ने राजू भन्ने २७ वर्षका कोकन शाह मंगलवार सप्तकोसीमा मृत अवस्थामा फेला गरेको हो । मृतक लाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भोक्राहा नरसिहं गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक

भोक्राहा नरसिहं गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक
भोक्राहा नरसिहं गाउँपालिकाले  दोस्रो गाउँ सभाबाट वार्षिक निती , बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सार्वजनिक गरेको हो । अध्यक्ष यादवले आईतबार दोस्रो गाउँ सभामा विभिन्न शिर्षकमा बजेट, योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने गरी ३१ करोड १० लाख ४३ हजार रुपिया बजेट सार्वजनिक गरेको हो । गा...

कोशी गाउँपालीकाको बजेट ३९ करोड ५४ लाख

कोशी गाउँपालीकाको बजेट ३९ करोड ५४ लाख
लौकही। कोशी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक वर्ष ०७५/७६ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको हो ।जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वास्च्छ खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्...

एसईईमा मुलुककै उत्कृष्ठ २५ मा इनरुवाको नवयुव एकेडेमी, कति जीपीए आउनेले के पढ्ने

एसईईमा मुलुककै उत्कृष्ठ २५ मा इनरुवाको नवयुव एकेडेमी, कति जीपीए आउनेले के पढ्ने
इनरुवा असार १०/२०७४ सालमा संचालन भएको एसईई परिक्षाको नतिजा सार्वजनिक हुँदा मुलुकभरबाट उत्कृष्ठ २५ मा पर्ने विद्यार्थी मध्ये इनरुवाको एक नीजि विद्यालयका विद्यार्थीले समेत बाजी मारेका छन् । इनरुवा ५ बलाहाको नवयुग एकेडेमीबाट एसईई दिएका उज्जवलराज घिमिरे मुलुकभरका उत्कृष्ठ विद्यार्थीको सूचिमा परेका हुन् । उज्जवलले परिक्षामा 4 GPA ग्रेड ल्याएकाले मुलुकका उत्कृष्ट २५ को सूचिमा परेको विद्यालयले जनाएक...

इनरुवा नगरको पहिचान र दीगो बिकासको अवधारणा विषयक अन्तर सम्वाद

इनरुवा नगरको पहिचान र दीगो बिकासको अवधारणा विषयक अन्तर सम्वाद
इनरुवा असार ९/इनरुवा नगरको पहिचानकालागि दीगो बिकासको अवधारणा विषयक अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।इनरुवाको ऐतिहासिकता र सम्भाव्यता विषयक अन्तर सम्वादमा सहभागिहरुले नगरको विकासका विषयमा सामूहिक प्रतिवद्धता जनाएका छन् । हम्रो सञ्जाल नेपाल इनरुवा सुनसरीले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । नगर विकास, पहिचान र दीगो विकासको अवधारणालाई मध्यनजर गर्दै सञ्ज...

धार्मीक अगुवाहरुसँगको २ दिने प्रशिक्षण तालिम इनरुवामा सम्पन्न

धार्मीक अगुवाहरुसँगको २ दिने प्रशिक्षण तालिम इनरुवामा सम्पन्न
इनरुवा।प्लान नेपालको सहयोग, ओरेक नेपालको आयोजना र अन्तर धार्मीक राष्ट्रिय संजालको सहकार्यमा हानिकारक परम्परागत अभ्यास न्यूनिकरणको लागी सुनसरी जिल्लाका धार्मीक अगुवाहरुसँगको २ दिने प्रशिक्षण तालिम इनरुवामा सम्पन्न गरीयो । समुदायमा रहेका हानिकारक परम्परागत अभ्यास न्युनिकरणकालागी धार्मीक अगुवाहरुको भुमिका महत्वपुर्ण हुनेहुनाले सामाजिक परिवर्तन का लागी धर्म, संस्कृति र संस्कारको कारणले समाजमा आ...
trusted online casino malaysia