हरिनगर र कोशी गाउँपालीकामा आगलागी हुँदा १० लाख बढीको क्षति

हरिनगर र कोशी गाउँपालीकामा आगलागी हुँदा १० लाख बढीको क्षति
९ फागुन, इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । जिल्लाको हरिनगर र कोशी गाउँपालीकामा बुधबार छुट्टाछुट्टै आगलागी हुँदा सो बराबरको क्षति भएको हो । हरिनगर गाउँपालीका वडा नम्बर ५ शिसुवा स्थित तैयब अन्सारीको घरमा बाट सल्केको आगोले तैयब र उनका छिमेकी हबिब अन्सारीको एउटा एउटा घर आगलागीमा पुर्ण रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । अचानक आगलागी हुँदा दुईवटा...

सुनसरीको ग्रामिण क्षेत्रका युवाहरुलाइ Inaruwa CSE ले सीपमुलक तालिमहरु दिदै

सुनसरीको ग्रामिण क्षेत्रका युवाहरुलाइ Inaruwa CSE ले सीपमुलक तालिमहरु दिदै
९ फागुन, इनरुवा। इनरुवाको शान्तिचौकमा रहेको कलेज अफ सफ्टवेयर एण्ड हार्डवयर इन्जिनियरिङ्गले बर्जु गाउपालिका वडा नं. ४ मा सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ। बर्जु गाउपालिकाको वित्तिय सहयोगमा सञ्चालन हुन आएको उक्त सीपमुलक तालिम बेरोजगार युवायुवतिहरुलाई लक्षित गरिएको हो। कम्प्युटर हार्डवेयर मर्मत विषयक सीप मुलक तालिम कुल ४० जना बेरोजगार युवायुवतिहरुलाइ दिन लागिएको हो। बर्जु गाउपालिकाको वडा नं. ४ अम...

साप्ताहिक रुपमा बजार क्षेत्र सरसफाई गर्ने कोशी गाउँपालिकाको उदघोष

साप्ताहिक रुपमा बजार क्षेत्र सरसफाई गर्ने कोशी गाउँपालिकाको उदघोष
९ फागुन, इटहरी । सुनसरीको कोशी गाउँपालिकाले साप्ताहिक रुपमा बजार क्षेत्र सरसफाई गर्ने भएको छ । गाउँपालिकाका सरोकारवालाहरुको छलफल गरी आगामी शनिवार देखि गाउँपालिका अन्तर्गतका बजार क्षेत्रहरु सरसफाई गर्ने सहमति गरेको हो । गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, उद्योग बाणिज्य संघका अरुण यादव विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा आवद्ध मानिसहरुको सहभागिता रहेको छलफलले बजार व्यवस्थापनका साथै सरसफाई अभियान ...

भलिबलमा इनरुवा बिजयी

भलिबलमा इनरुवा बिजयी
८ फागुन,  इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप भलिबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक शान्तिदीप नेपाल बिजयी भएको छ । आज भएको खेलमा आयोजक शान्तिदीपले डुम्राहालाई पराजित गरेको हो । बेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रतियोगिताको लगातार तीन सेट शान्तिदीपले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच इनरुवाका रामेश सोनी घोषित भएका छन् । प्रतियोगिता अन्र्तगत भोलिको खे...

खेलकुदको विकासका लागि सधैं क्रियाशील छु: अध्यक्ष अन्सारी

खेलकुदको विकासका लागि सधैं क्रियाशील छु: अध्यक्ष अन्सारी
८ फागुन, भाणटावारी । सुनसरीको भाणटावारीमा सम्पन्न तेस्रो टि२० क्रिकेट प्रतियोगिताको उपाधी सहरसाले जितेको छ । सोमबार भाणटावारी बी लाई ३ विकेटले हराउँदै सहरसाले उपाधी हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भाणटावारी बी ले दिएको १ सय ३२ रनको चुनौती सहरसाले १८ औं ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा कोशी गाउँपालीको सहयोगमा सेव द सुनसरीद्वारा आयोजित फाइनल ...

राजीब कोइराला कांग्रेस संसदीय दलको नेतामा चयन

राजीब कोइराला कांग्रेस संसदीय दलको नेतामा चयन
७ फागुन, इनरुवा। प्रदेश नं १ मा नेपाली कांग्रेस संसदीय दलको नेता सहमतिमा चयन गरिएको छ । तिन जनाको नाम चर्चामा रहे पनि नेपाली काग्रेस सुनसरीका सभापति समेत रहेका सांसद राजीब कोइराला संसदीय दलको नेतामा सर्ब सम्मत चयन भएका छन् । मोरगंका केदार कार्की पनि संसदीय दलको नेताको कसरतमा रहे पनि राजीब कोइरालाको नाममा सहमति जुटेको हो । स्थानीय तह, प्रदेस र प्रतिनिधि सभाको निर्बाचनमा राजीब कोइरालको कुसल नेतृ...

सजिलो कृषि सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

सजिलो कृषि सहकारीको रक्तदान कार्यक्रम सम्पन्न
६ फागुन, इनरुवा। भोक्राहा नरसिंह गाउपालिका ६ मा रहेको सजिलो कृषि सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा कुल ४१ पिन्ट रगत संक्लन गरिएको हो। भोक्राहा नरसिंह गाउपालिकाको मोडल चौकमा सञ्चालन भएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी सुनसरीले दिएको थियो। कार्यक्रमको अध्यक्षता हाज...

रोमाञ्च खेल जित्दै भाणटावारी बी फाइनलमा

रोमाञ्च खेल जित्दै भाणटावारी बी फाइनलमा
५ फागुन, भाणटावारी । भाणटावारी बी सुनसरीको भाणटावारीमा जारी तेस्रो दुई देसिय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार निकै रोमाञ्च पहिलो सेमिफाइनल खेलमा भारतको बसतियालाई ३ रनले हराउँदै भाणटावारी बी फाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ गर्दै भाणटावारी बी ले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ९ रन बनाएको थियो । जवाफी १ सय १० रनको चुनौती पछ्याउँदै बसतिया १९ औं ओभरमा मात्र १ सय ६ ...

सुनसरीको इनरुवा प्रथम मेयर कप भलिबल हुँदै

सुनसरीको इनरुवा प्रथम मेयर कप भलिबल हुँदै
फागुन ५ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा प्रथम मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । इनरुवा नगरपालिका कार्यालयको प्रायोजनमा शान्तिदीप नेपाल सुनसरीले फागुन ७ गतेबाट प्रतियोगिता आयोजना गर्न लागेको हो । नगरपालिकाकै ठूलो पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले नगर ७० हजार सहित शिल्ड पाउने छ भने दोस्रो हुने टिमले ३५ हजार सहित शिल्ड प्राप्त गर्ने छ । प्रतियोगितामा आयोजक टिमका साथै इनरुवा नगरपालिक...

समाज रुपान्तरणमा बुहारी समाज

समाज रुपान्तरणमा बुहारी समाज
फागुन ५ इनरुवा /बुहारी नामसँगै जोडिने चुलो चौकोको परिभाषा परिस्कृत सामाजिक परिपाटीसँगै परिवर्तित बन्दै गएको छ । छोरी सरहको व्यवहार मात्रै नभएर बुहारीमाथि हेर्ने पुरातनवादी दृष्टिकोणमा समेत क्रमश सामाजिक बन्देजहरु हट्दै गएका छन् । यतिमात्र नभएर सुनसरीको इनरुवाका बुहारीहरु सांगठनिक रुपमै अघि बढ्न थालेका छन् । समाज रुपान्तरणको मूलभुत उद्येश्यसाथ कुभिण्डेली पोखरेलका बिहारीहरुले बुहारी समाजनै गठन ...
trusted online casino malaysia