सुनसरीका ग्रामिण क्षेत्रमा अवैध रुपमा निजी विद्यालय सञ्चालन

सुनसरीका ग्रामिण क्षेत्रमा अवैध रुपमा निजी विद्यालय सञ्चालन
१६ पौष, इनरुवा। सुनसरीका अधिकांश निजी विद्यालयहरु आफूले अनुमति लिएको भन्दा बढी कक्षा अवैध रुपमा सञ्चालन गरिरहेको पाइएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा बढी मात्रामा निजी विद्यालयका नाममा अभिभावकलाई ठग्नका लागि अनुमति भन्दा बढी कक्षा अबैध रुपमा सञ्चालन गरिरहेको पाइएको हो । ग्रामिण क्षेत्रका विद्यालयहरु केही सामूदायिक विद्यालयका भ्रष्ट मानसिकताका प्रधानाध्यापकहरुको मिलीभगतमा अवैध कक्षा सञ्चालन गरि...

इनरुवामा उड़ाँव भाषाभाषीहरुको नाट्य-विमर्श सम्पन्न

इनरुवामा उड़ाँव भाषाभाषीहरुको नाट्य-विमर्श सम्पन्न
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, काठमांडू द्वारा सुनसरी जिल्लाको मुख्यालय इनरुवामा उड़ाँव भाषाभाषीहरुको प्रदर्शनकारी लोककला तथा संस्कृतिका विभिन्न पक्षहरु माथि नाट्य-विमर्शको आयोजना गरिएकोछ। प्राज्ञ परिषद् सदस्य तथा नाट्य विभाग प्रमुख रमेश रंजन झाको अध्यक्षतामा संपन्न सो आयोजनामा उड़ाँवभाषाका विद्वान् अभियंता रामलाल उड़ाँवले कार्यपत्र प्रस्तुत गरेका थिए। उनी कार्यपत्रको माध्यमवाट उ...

विधुत सर्ट भइ बर्जुमा आगलागी

विधुत सर्ट भइ बर्जुमा आगलागी
१६ पौष, इनरुवा। सुनसरीको बर्जु गाउँपालिका-१ बस्ने ओम प्रकास पासवानको घरमा दिउँसो ४ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले ४५ हजार बराबरको क्षति भएको छ। आगालगी प्रहरी चौकी रामगंज बेलगछीयाबाट खटिएको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएइको छ।

बबियामा गुडिरहेको ट्याक्टर माथी बिजुलीको तार सर्ट भइ आगलागी

बबियामा गुडिरहेको ट्याक्टर माथी बिजुलीको तार सर्ट भइ आगलागी
१५ पौष, इनरुवा। सुनसरीको इनरुवा ९ साविकको बबिया ४ आज ठूलो आगलागीको घटनाबाट जोगिएको छ । बबियामा मध्यान्न १२ बजे तिर गुडिरहेको ट्याक्टर माथी बिजुलीको तार सर्ट भइ अचानक आगलागी भएको हो। पराल लिएर गाउ पसेको ट्याक्टरमा आगलागी भएपनि गाउमा ठूलो आगलागी हुनबाट जोगिएको छ । स्थानीय मनोज कुमार यादवको पराल लिएर आइरहेको ट्याक्टरमा बिजुलीको तार सर्ट भइ माथी बाटै आगलागी भएकाले १० हजार बढीको पराल क्षती भएपनि अन्...

सरकारीका ग्रामिण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको मनोमानी बढ्दै

सरकारीका ग्रामिण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको मनोमानी बढ्दै
१५ पौष, मिकाइल आलम इनरुवा । सुनसरीमा रहेको दर्जनौं सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको पाइएको छ । संचारकर्मीहरुले गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो । अनुगमनको क्रममा जिल्लाको दर्जनौं सरकारी स्वास्थ्य चौकीहरुमा कर्मचारी तथा स्वास्थ्यकर्मी ११ बजे सम्म पनि कार्यालयमा नआएको देखियो । सो क्रममा कोशी क्षेत्रका स्थानीयहरुले दिएको जानकारी अनुसार जाडोयामको समय...

गाई कोटेको आरोपमा बर्जुबाट दाजुभाई पक्राउ

गाई कोटेको आरोपमा बर्जुबाट दाजुभाई पक्राउ
इनरुवा पुष १४/गाई काटेको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाबाट दाजु भाईलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितागञ्ज र चिमिडीबाट खटिएको प्रहरी टोलीले गाई काट्दै गरेको अवस्थामा बर्जु गाउँपालिका ५ अमाहिबेलाबाट कलाम अन्सारी र उनका भाई सावादिन अन्सारीलाई नियन्त्रणमा लिएको हो । घरको आँगनमा गाई काटिरहेको फेला परेपछि उनिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरील...

गाइ काटी रहेको अवस्थामा बर्जु गाउँपालिकाबाट दुई पक्राउ

गाइ काटी रहेको अवस्थामा बर्जु गाउँपालिकाबाट दुई पक्राउ
१४ पौष, सुनसरी। बर्जु गाउँपालिका-५ अमाईबेलाबाट प्रहरीले विहीबाट गाइ काट्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बेलुका १० बजेतिर सोही ठाउँका लुकमान अन्सारीको घरमा ४८ वर्षिय कलाम अन्सारी उनकै भाइ ३८ बर्षिय सावादिन अन्सारीले गाई काटीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखीएको प्रहरीले जनाएको छ।

सामाजिक सदभाव बटुल्दै सिडिओ सुनसरी

सामाजिक सदभाव बटुल्दै सिडिओ सुनसरी
अमर काफ्ले पुष १४ इनरुवा/ समूदाय केन्द्रित कार्यक्रम लिएर गाउँ छिरेको सामूदायिक बिकास संस्था सिडिओ सुनसरी आशातित सफलता उन्मूख देखिएको छ ।समाजमा व्याप्त कुरिति,कुसंस्कार र जातिय विभेद चिर्नु मात्रै नभएर सामाजिक सद्भाव कायम गर्ने लक्ष्य साथ सिडिओ सुनसरी नरसिंह प्रवेश गरेको थियो । । यतिवेला नरसिंहका वस्तीहरुमा पुग्दा संस्थाले चालेका प्रयास सार्थक भएको देख्न र अनुभूति गर्न सकिन्छ ।साविकको नरसिंह ग...

शिक्षाकालागि जोखिम पुर्ण यात्रा गर्न बाध्य भाणटावारीका विद्यार्थी

शिक्षाकालागि जोखिम पुर्ण यात्रा गर्न बाध्य भाणटावारीका विद्यार्थी
मिकाइल आलम, भाणटावारी । गाउँमा मावि स्तरको विद्यालयमा नहुदा यहाँका सयौं विद्यार्थीहरु बसमा जोखिमपूर्ण यात्रा गरेर पढ्न जाने गरेका छन् । प्रावि अर्थात आधारभूत सम्म गाउँमै रहेको विद्यालयमा पढेका उनीहरू माध्यमिक तहको अध्ययनका लागि घर भन्दा ५ किलोमिटरको दुरीमा रहेको श्री कोशी जनता मावि हरिपुरको यात्रा ज्यानको बाजी राखेर गर्न बाध्य भएका हुन । यहाँका अधिकान्श विद्यार्थीहरु यस्तै जोखिमपूर्ण यात्रा...

पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट, इनरुवा र रंगेलीमा बढी चुहावट

पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट,  इनरुवा र रंगेलीमा बढी चुहावट
१४ पौष, मोरङ । नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । पाँच करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको पाइएको छ । आव २०७३-७४ मा कूल ...
trusted online casino malaysia