मूख्य मंत्रीको दौडबाट पछि हटेको छैन् : आचार्य
इनरुवा मंसिर १ /प्रदेश नम्वर १ को मूख्य मंत्री को हुने भन्ने चासो र चर्चा बढिरहँदा नेकपा एमालेका केन्द्रिय पार्टी सचिव भीम आचार्यले आफ्नो समेत दाबेदारी कायमै रहेको बताए । मूख्य मंत्रीकालागि शेरधन राईको निकै चर्चा भैरहेको छ । यद्यपी आफु समेत सम्भावित मूख्य मंत्रीको दौडमै रहेको आचार्यको भनाई थियो । शान्तिदीप नेपालले इनरुवामा आयोजना गरेको एक कार्यक्रमकाबीच एमाले नेता आचार्यले जनताको अभिमतसँगै पार्ट...












