मुलुक खतरामा रहेको बिजयको भनाई, आफु सोलिड जित्ने सीतारामको दावी
१८ मंसिर, इनरुवा। उपप्रधान मंत्री बिजयकुमार गच्छदारले बाम गठबन्धनका कारण मुलुकको समृद्धि खतरापूर्ण अवस्थामा पुगेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर २ ले इनरुवामा आयोजना गरेको आमसभामा बोल्दै मंत्री गच्छदारले मुलुकको समग्र हीतका लागि कांग्रेस बाहेकको विकल्प नरहेको बताउनुभएको हो । गच्छदारले बाम गठबन्धनले मुलुकलाई राजनैतिक धुर्विकरणमा पुर्याएकाले एकतन्त्रिय तानाशाहीबाट संविधान र ल...











