विपद् न्यूनिकरण विषयमा सरोकारवालासँग छलफल
इनरुवा कात्तिक १२ /विपद् जोखिम न्यूनिकरण सम्वन्धमा गृह मन्त्रालयको टोलीले सुनसरीका सरोकारवालाहरुसँग परामर्श गरेको छ ।
मन्त्रालयका उपसचिव शंकरहरी आचार्य सहितको टोलीले इनरुवामा जिल्ला विपद् व्यवस्थापन समितिमा आवद्ध संघसंस्था सहितका सरोकारवाला निकायका प्रतिनिधिहरुसँग जिल्लाको समस्या र भैआएका गतिविधीका बारेमा छलफल गरेको हो ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख समेत रहेका उपसचिव आच...












