ईनरुवामा पहिलो पल्ट कन्दरा ब्याण्ड (भिडियो)

ईनरुवामा पहिलो पल्ट कन्दरा ब्याण्ड (भिडियो)
११ असोज, सुवास संकल्प ईटहरी। हरेक बर्ष झै यो बर्ष पनि दशै नेपालिको घरदैलोमा आईसकेको छ । दशैलाई लक्षित गरेर विभिन्न ठाउमा दशै विशेष कार्यक्रमहरु हुने गर्दछ भने कलाकारहरु पनि यस्तै कार्यक्रमहरुमा निकै ब्यस्त हुन्छन । यसै सिलसिलामा नेपालको चर्चित अनि पुरानो ब्याण्ड ईनरुवामा प्रस्तुत भएको छ । लामो समय पछि फेरि साङ्गितिक दुनियामा फर्केका कन्दरा ब्याण्ड ईनरुवामा भने पहिलो पल्ट प्रस्तुत भएको हो । ईन...

कोशि गाउपालिकाका नव निर्वाचित प्रतिनिथिहरुको यस्तो छ चाडपर्वको शुभकामना (भिडियो)

कोशि गाउपालिकाका नव निर्वाचित प्रतिनिथिहरुको यस्तो छ चाडपर्वको शुभकामना (भिडियो)
  शुभकामना संदेश - कोशि गाउपालिका प्रमुख ऐयुब अंसारी   शुभकामना संदेश - कोशि गाउपालिका उपप्रमुख अनिता देवी यादव   कोशि गाउपालिकाका नव निर्वाचित प्रतिनिथिहरुको यस्तो छ चाडपर्वको शुभकामना     शुभकामना-कोशि गाउपालिका वडा नं ३ का वडा सचिव     कोशि गाउपालिका वडा नं ३ का अध्यक्ष मंसुरीको शुभकामना     ...

यसरी दिए नगर प्रमुख मेहताले नगरबासीलाई चाडपर्वको शुभकामना (भिडियो)

यसरी दिए नगर प्रमुख मेहताले नगरबासीलाई चाडपर्वको शुभकामना (भिडियो)
११ असोज, इनरुवा। इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले इनरुवा नगर बासीलाई बडा दशै, दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शूणकामना व्यक्त गरेका छन्।   भिडियोमा हेरौ नगर प्रमुख मेहता शुभकामना संदेश    

इनरुवामा मैथली सांस्कृतिक संध्या २०७४ हुने

इनरुवामा मैथली सांस्कृतिक संध्या २०७४ हुने
११ असोज, इनरुवा। मैथली भाषाको संरक्षण तथा सम्बर्धन हेतु यहि असोज २८ गतेका दिन मैथली सांस्कृतिक संध्या २०७४ हुने भएको छ। इनरुवा ४ बसचौकमा हुने उक्त कार्यक्रमका मुख्य आकर्षण रेडियो नेपालका गायक रामा मण्डल, पायल ठाकुर, तेजु मैथिल तथा अन्य थुप्रै स्थानिय कलाकारको प्रस्तुति रहनेछ। मैथली भाषा एउटा स्वतन्त्र भाषा रहेको र यस्को आफ्नै विशेष पहिचान रहेको छ यसलाइ संरक्षण गर्नु हामि सबैको कर्तवय हो जस अनुर...

पेस्तोल सहित पक्राउ

इनरुवा /सुनसरीको दुहवीबाट कटुवा पेस्तोल सहित एकजना पक्राउ परेका छन् । दुहवी ८ मुसहरी टोलमा रहेको पृथ्वीलाल ऋषिदेवको घरमा चोरी गर्न गएको समूह मध्येका सोही स्थानका २७ वर्षिय मुर्तुजा मियाँ पक्राउ परेका हुन् । प्रहरीले कटुवा पेस्तोल र ९ एमएमको १ थान गोली बरामत गरेको सुनसरीका प्रहरी प्रवक्ता नारायणप्रसाद चिमोरियाले बताउनुभयो । aघरमा चोरी गर्न गएका अन्य दुईजना भने फरार भएको र उनीहरुको खोजि भैरहेको स...

पक्राउ परेका वडाध्यक्ष सहित १२ जुवाडे सार्वजनिक

पक्राउ परेका वडाध्यक्ष सहित १२ जुवाडे सार्वजनिक
इनरुवा असोज १०/सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारीबाट पक्राउ परेका १२ जना जुवाडेलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक विद्यानन्द माझीले पत्रकार सम्मेलन गरी पक्राउ परेका जुवाडेहरु सार्वजनिक गर्नुभएको हो । पक्राउ पर्नेमा कोशी गाउँपालिका वडा नम्वर ८ का संघीय समाजवादी फोरम तर्फबाट निर्वाचित वडाध्यक्ष विन्देश्वर यादव समेत रहेका छन् । उनीसँगै पक्राउ परेका नेपाली तथा भारतीय ठेकेदार र ...

इनरुवाका ५ जुवाडे र वडाध्यक्ष सहित १२ जना पक्राउ

इनरुवा असोज ९ /संघीय समाजवादी फोरमका वडाध्यक्ष सहित १२ जना सुनसरीको भाण्टावारीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कोशी गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष विन्देश्वरप्रसाद यादव सहित केही भारतीय र नेपाली नागरिक गरी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सुराकीका आधारमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले भाण्टावारी बजारमा रहेको तारा होटलको माथिल्लो घरको तल्लाब...

रोहिंग्यामाथिको नरसंहार रोक्न माग गर्दै मुस्लिम समाज सुनसरीको ज्ञापन

रोहिंग्यामाथिको नरसंहार रोक्न माग गर्दै  मुस्लिम समाज सुनसरीको ज्ञापन
९ असोज, इनरुवा। रोहिंग्या मुस्लिमहरुमाथि भैरहेको नरसंहारको विरोध गर्दै सुनसरी मुस्लिम समाजले सरकारको ध्यानाकर्षण गराएको छ । र्याली सहित जिल्ला प्रशासन कार्यालय पुगेको मुस्लिम अगुवा सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली मार्फत प्रधानमंत्रीको कार्यालयलाई ज्ञापन पत्र पठाएको छ । विज्ञप्ती मार्फत मुस्लिम समाज सुनसरीले नेपाल स्थित रहेको म्यानमारको दुतावासमा विरोध दर्शाउर्दै कुटनीतिक...

भण्टावारीबाट १२ जुवाडे पक्राउ

भण्टावारीबाट १२ जुवाडे पक्राउ
इनरुवा असोज/सुनसरीको भाण्टावारीबाट १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय ठेकेदार, व्यापारी र भारतीय ठेकेदारहरु रहेको बुझिएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले भाण्टावारी बजारमा रहेको तारा होटलको माथिल्लो घरको तल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । जुवा खाल सहित प्रहरील...

इनरुवाकी जेष्ठ महिला शान्तादेवी रहिनन्

इनरुवाकी जेष्ठ महिला शान्तादेवी रहिनन्
इनरुवा असोज ८/इनरुवा बलाहाकी १ सय ३ वर्षिया शान्तादेवी पोखरेलको आज साँझ निधन भएको छ । इनरुवा क्षेत्रमा रहेका जेष्ठ नागरिकहरु मध्येमा वहाँ सबैभन्दा जेष्ठ हुनुहुन्थ्यो । शान्तादेवी गत भदौ १ गतेबाट १ सय ३ वर्षमा प्रवेश गर्नु भएको थियो । शान्तादेवीका दुई छोरा र चार छोरी रहेका छन् । शान्तादेवीलाई प्रगतिशिल बिचारकी प्रणेताका रुपमा लिने गरिन्छ । शान्तादेवीका जेष्ठ सुपुत्र जिवनाथ पोखरेल नेपालमै एन आर...
trusted online casino malaysia