हावाहुण्डरीका बिच टेन्टको डोरी समाएर बसिरहेका बोर्डरमा सशस्त्र

हावाहुण्डरीका बिच टेन्टको डोरी समाएर बसिरहेका बोर्डरमा सशस्त्र
इनरुवा। बोर्डरमा खटिएका सुरक्षाकर्मीकालागि घाम न पानी । न हावाहुरी । मात्र केवल सीमामा ड्युटी । क्षणभरमै लाग्ने चर्को घाम अनि एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी यतिबेला अहोरात्र सीमा क्षेत्रमा तैनाथ छ । सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी सम्हाल्दै आएको छ । ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् । स्रोत साधन अभावका बि...

इनरुवाका घर घरमा पैसा बाडिदै

इनरुवाका घर घरमा पैसा बाडिदै
सामाजिक सुरक्षा वापतको भत्ता सम्वन्धित व्यक्तिकालागि घरमै पु¥याउन थालिएको छ । लक डाउनले विश्व समूदाय आक्रान्त बनिरहेको परिप्रेक्षमा इनरुवा वडा नम्बर ५ को कार्यालयले सम्वन्धित व्यक्तिहरुकालागि घरघरमै भत्ता उपलब्ध गराउदै आएको छ । ५ नम्बरले पहिलो चरणमा २ सय १२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको जनाएको छ । दोस्रो चरणमा १ सय जनालाई भत्ता वितरण गर्न लागिएको वडा अध्यक्ष अञ्जनी पोखरेलले बता...

इनरुवा अनलाईनको पहिलो सर्ट फिल्मः लकडाउन (भिडियो)

इनरुवा अनलाईनको पहिलो सर्ट फिल्मः लकडाउन (भिडियो)
वर्तमान अवस्थाको सामाजिक चित्रण हो लकडाउन A Short Story. हामीले कोरोना भाईरसको माहामारीले समाज र देशमा देशवासीले सामना गर्दै आएको वास्तविकतालाई चित्रण गर्न खोजेका हौ र यस इनरुवा अनलाईनको Short Story को जगतमा पहिलो प्रयास पनि हो। तलको लिंकमा क्लिक गरि पुरा सर्ट फिल्म हेर्न अनुरोध गर्दछौः https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

साहाराको पर्खाईमा इनरुवा निवासी छेदनी महतो (भिडियो सहित)

साहाराको पर्खाईमा इनरुवा निवासी छेदनी महतो (भिडियो सहित)
महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले विश्वनै त्रसित भएको छ । यसले न जात न धर्म, न गरिब न धनि, न ठुलो न सानो भन्छ । यसबाट सबै पिडित भईरहेको वर्तमान अवस्था हो । यस्तो कठिन परिस्थीतीमा अझ गरिबिको चपेटाभित्र रहेकालाई पिडा माथि पिडा थपिएको छ।गरिबीमा हुर्केको जिवन जसोतसो विताउँदै आईरहेकी सुनसरी इनरुवा ४ निवासी छेदनी महतोलाई अहिले देश लकडाउन भएको परिस्थीतिले झन चुनौति बढेको छ । विगतमा श्रीम...

इनरुवा वडा नं. ३ ले लक डाउनमा सामाजिक सुरक्षा भत्ता बाड्दै (भिडियो)

इनरुवा वडा नं. ३ ले लक डाउनमा सामाजिक सुरक्षा भत्ता बाड्दै (भिडियो)
इनरुवा वडा नं. ३ ले लक डाउनमा सामाजिक सुरक्षा भत्ता बाड्दै भिडियो हेर्नकालागि तल क्लिक गर्नुहोस https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

इनरुवामा सबै घर परिवारको डाटा संकलन गरिदै

इनरुवामा सबै घर परिवारको डाटा संकलन गरिदै
इनरुवा नगरपालिका भित्रका सबै घर परिवारको विवरण संकलन गरिने भएको छ । नगरपालिकाको कार्यालयले स्वयंसेविकाहरुलाई खटाएर हरेक घरधुरीको डाटा संकलन गर्न लागेको हो । जसकालागि स्वयंसेविकाहरुलाई प्रशिक्षण समेत दिईसकिएको छ । इनरुवा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण फोकल पर्सन सन्तोष देवका अनुसार ९८ जना स्वयंसेविका डाटा संकलनको कार्यमा खटिने छन् । कोरोना भाइरसको जोखिमका बिच नगरवासीको स्वास्थ्य अवस्थ...

हरिनगरमा प्लाष्टिकको चामल ! यस्तो छ वास्तविकता

हरिनगरमा प्लाष्टिकको चामल ! यस्तो छ वास्तविकता
लक डाउन पीडितकालागि बाँडिएको चामल प्लाष्टिकको रहेको हल्ला फैलिएपछि राहत बुझेका मध्ये केहीले आफुले पाएको खाद्यान्न सामाग्री फिर्ता गरेका छन् । सुनसरीको हरिनगर गाउँपालिकाको वडा नम्बर २ का स्थानीयले राहतमा पाएको चामल पकाएर खाँदा अपच भएको भन्दै विरोध समेत जनाएका थिए ।राहतका नाममा गुणस्तरहीन चामल वितरण गरेको भन्दै अनियमितताको आरोप लागेपछि गाउँपालिकाले भने उक्त विषयको खण्डन गरेको छ । गाउँपालिकाको कार...

सरोज मिश्रा भन्छन् : लकडाउनमा गलत राजनीतिक दाउपेच

सरोज मिश्रा भन्छन् : लकडाउनमा गलत राजनीतिक दाउपेच
लामो समय मधेश र मधेशीका मुद्धाका सवालमा आवाज उठाउँदै विभिन्न मधेशवादी दलमा आफ्नो उपस्थिति जमाएका इनरुवाका सरोज मिश्राले लकडाउनको समयमा घटेका घटनाक्रम प्रति अफसोच जनाएका छन् । उनले अध्याधेश प्रकरणसँग सांसद अपहरणको घटनाका साथै जनता समाजवादी पार्टी सम्मको एकीकरण प्रकृयालाई बेतुकको राजनीति भनेका छन् । मधेश र मधेशीका सवालमा संघर्ष गर्ने प्रण गरेका दलहरु स्वार्थलिप्तामा लाग्दा जनतामा नैराश्यता छाएको ...

कोरोना भन्दा ठुलो दुःख दुखिलाललाई (भिडियो सहित)

कोरोना भन्दा ठुलो दुःख दुखिलाललाई (भिडियो सहित)
इनरुवा। कोरोना भाईरसका कारण देश लक डाउन भएको आज महिना दिन पार गरि सक्यो । दिनदिनै संक्रमितको संख्या थपिदै गएको छ भने संक्रमित भएका पनि सफल उपचार पाएर घर फर्किएका उल्लेख्निय उदाहरण छन् । यस्तो अवस्थामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेहरुलाई दैनिक छाक टार्न हम्मे हम्मे परेको छ।सफारी चलाएर जिवन बिताउदै आएका सुनसरी इनरुवा ८ निवासि दुखिलाल पण्डित लाई अहिले दुखले सताउन थालेको छ । आर्थिक अवस्था क...
trusted online casino malaysia