कोरोना भाग्ने हौवाको पछि लाग्दै घरघरमा दिपबत्ति

कोरोना भाग्ने हौवाको पछि लाग्दै घरघरमा दिपबत्ति
नेपालीलाई हौवाको पछि लाग्ने समाज भनिएको पक्कै हैन रहेछ । केहि हप्ता अघि कोरोना भगाउन हेलिकप्टरबाट औषधी छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज आज पूनः अर्को लहैलहैमा देखिएको छ । सामाजिक सञ्जालमा छाएको विषयलाई लिएर गाउँगाउँमा घर अगाडी दीप प्रज्वलन गरिएका छन् । एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार आफ््नो घर अगाडी दियोमा बत्ति बाल्न आतुर देखिएका छन् । तर बत्ति बाल्नुको अर्थ भने कोहीकसैला...

बजार अनुगमन गरिन्छ, उपभोक्तालाई मार्का पर्न दिन्नमः उपमेयर पोखरेल (भिडियो सहित)

बजार अनुगमन गरिन्छ, उपभोक्तालाई मार्का पर्न दिन्नमः उपमेयर पोखरेल (भिडियो सहित)
लकडाउनका वेला कृत्रिम अभाव एवं ठगी हुने जनगुनासो आए पछी इनरुवा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । लकडाउन हुनुअघि पनि इनरुवा नगरले बजार अनुगमनलाई जोड दिँदै आएको थियो । इनरुवा नगरपालिकालकी उपप्रमुख जमुना गौतम पोखरेलका अनुसार लकडाउनको अवसर छोपेर जथाभावी मूल्य असुल्न थालेपछि बाजर अनुगमन को तयारी गरिएको हो । उपमेयर पोखरेलले भनिन्, ‘जथाभावी मूल्य असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न र ...

इनरुवाका मनकारी दाता : एक्लैले दिए ५ टन चामल

इनरुवाका मनकारी दाता : एक्लैले दिए ५ टन चामल
इनरुवाका एकै व्यक्तिले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ टन अर्थात ५ हजार किलो चामल सहयोग उपलब्ध गराएका छन् । इनरुवा १ का स्थानीय कविन श्रेष्ठले लक डाउनको मारमा परेका परिवारलाई वितरणको व्यवस्था मिलाउने गरी नगरपालिकाको कार्यालयलाई उक्त परिमाणको चामल उपलब्ध गराएका हुन् । नगरपालिकाले स्थापना गरेको फुड बैंकमा श्रेष्ठले सो खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् । श्रेष्ठले आवश्यक परे थप सहयोग समेत उपलब्ध ...

इनरूवामा घुम्ती पसल संचालनकाे तयारी, ५ हजारलाई राहत बाडिदै मेयरकाे सन्देश सहित भिडियो

इनरूवामा घुम्ती पसल संचालनकाे तयारी, ५ हजारलाई राहत बाडिदै मेयरकाे सन्देश सहित भिडियो
भिडियोकोलागि तल क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4 https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

इनरुवामा पेट्रोल छर्केर तीन जनालाई आगो लगाइयो

इनरुवामा पेट्रोल छर्केर तीन जनालाई आगो लगाइयो
सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको घटना सार्वजनिक भएको छ । ।  इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो । इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको अवस्थामा श्रीमती सहित दुई छोरीको आगो लगाई हत्या प्रयास गरेका हुन् । घाइते कमलाकुमारीलाई उद्धृत गर्दै उनको माइती पक्षको जानकारी अनुसार सियारामले सुतेको अवस्थामा श्रीमती र छोरीहरु...

सुनसरीमा कोरोना : हल्ला बढी !

सुनसरीमा कोरोना : हल्ला बढी !
पछिल्लो अवस्था सम्ममा सुनसरीमा कोरोनाको आशंका गरिएका ३९ जनाको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुासर चेकजाँच गरिएका मध्ये नेगेटिभ रिजल्ट आएका २४ जना घर फर्किएका छन् । १२ जनाको स्वाब परीक्षणको क्रममा रहेको छ भने ३ जनाको परीक्षण हुन बाँकी छ । आइसोलेसनमा राखिएका एक जना समेत घर फर्कि सकेका छन् । सुनसरी प्रशासनको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार जिल्लामा १ सय ६७ जना होम क्...

कोरोना संक्रमित इनरुवा आएको खबर गलत : नेपाल मुस्लिम संघ

कोरोना संक्रमित इनरुवा आएको खबर गलत : नेपाल मुस्लिम संघ
इनरुवा। नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ ले केही अन्लाईनहरुमा आएको अपुष्ट समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नेपालसहित विश्व समुदाय नै अहिले त्रसित भइरहेका बखत केहि अन्लाईनमा आएको अपुष्ट खबरले मुस्लिम समुदायसहित सबैलाई त्रसित बनाउने काम गरेको नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरीको भनाइ छ । भारतको राजधानी ...

लकडाउनको अवधिमा प्रहरी प्राशासनले सहयोग नगरेको स्थानियको आरोप

लकडाउनको अवधिमा प्रहरी प्राशासनले सहयोग नगरेको स्थानियको आरोप
इनरुवा। विश्व अहिले कोरोना भाईरसको माहामारीका कारणले त्राहिमाम हुदा आम नागरिकमा त्रास र चिन्ता फैलिएको छ। यस कठिन अवस्थामा देश र जनतालाई कोरोना भाईरसको संक्रमणबाट जोगाउन फ्रन्टलाईनमा बसी संघर्ष गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै हुन्। इनरुवा नगरभित्र कोरोना भाइरसको माहामारीलाई रोक्न नेपाल सरकारबाट जारी गरिएको लकडाउन अवधिमा अपनाईएको सुरक्षा बेवस्था फितलो पाईएको छ। तोकिएको लकडाउन समय अवधिमा आ...

दुहबी र गढिका इँटा उद्योगले सरकारद्वारा लागु गरिएको लकडाउनलाई उलङ्घन गर्दै

दुहबी र गढिका इँटा उद्योगले सरकारद्वारा लागु गरिएको लकडाउनलाई उलङ्घन गर्दै
इनरुवा। सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जय बाबा इँटा उद्योग र गढि गाउपालिका १ मा रहेको अनन्द इँटा उद्योगले सरकारले लागु गरेको लकडाउनलाई उलङ्घन गरेको स्थानीयहरुले गुनासो गरेका छन । कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले लकडाउन गरेको भएपनि दुहबी ९ र गढी १ मा रहेको इटा उद्योगले त्यसको बेवास्ता गरेको दुहबी ९ का स्थानीय जाकीर हुसेनले गुनासो गर्नुभयो । इटा उद्योगहरुले १ हजार भन्दा बढी भारतीय म...

इनरुवा निवासी साहित्यकार पागलको निधन

इनरुवा निवासी साहित्यकार पागलको निधन
पूर्वका अग्रज तथा वरिष्ठ साहित्यकार पाज्ञ उपेन्द्र पागलको निधन भएको छ ।केहि समययता बिरामी भई थलिएका पागलको इनरुवा ६ स्थित रहेको निवासमा आज दिउँसो निधन भएको हो । पागलको ७८ वर्षको उमेरमा निधन भएको हो । पागल दम, निमोनियासँगै स्वासप्रस्वासको समस्याका कारण थलिएका थिए । पागल इनरुवा प्रज्ञा प्रतिष्ठानको उपाध्यक्ष  समेत रहेका थिए । पागललाई इनरुवामा नागरिक अभिनन्दन समेत गरिएको थियो । पागल चित्रकार, गितक...
trusted online casino malaysia