वेद पाठगरी कोशी महोत्सवको मुख्यमंत्री राईद्वारा उद्घाटन (फोटो फिचर)
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आजबाट कोशी महोत्सवको सुरुवात भएको छ । प्रदेश एकका मुख्यमंत्री शेरधन राईले महोत्सवको औपचारिक उद्घाटन गर्नु भएको छ ।भ्रमण वर्षलाई लक्षित गरी गाउँपालिकाको कार्यालयले १० दिने महोत्सवको आयोजना गरेको हो ।
https://www.facebook.com/inaruwaonline/photos/pb.112654112466256.-2207520000../1046897982375193/?type=3&theater
गाउँपालिका अध्यक्ष मुस्लिम समूदायको व्यक्ति भएपन...












