सुनसरीमा नमामि आरती (फोटो फिचर)

सुनसरीमा नमामि आरती (फोटो फिचर)
सुनसरी खोलामा पहिलो पटक आरती तथा दीपोत्सव कार्यक्रम आयोजना गरिएको छ । इनरुवा नगरपालिका र सनातन कुटुम्ब इनरुवाले आज साँझ संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेको हो । आरती तथा दीपोत्सव कार्यक्रममा नगरवासीको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।  त्यसअघि भगवति मन्दिरबाट दीप सहित शोभा र्याली निकालिएको थियो । धार्मिक तथा वैदिक विधि अनुसार पुजाअर्चना पश्चात आरती तथा दीपोत्सव गरिएको थियो । कार्यक्रममा ...

दुहवीमा मिनी म्याराथनको आयोजना गरिंदै

दुहवीमा मिनी म्याराथनको आयोजना गरिंदै
दुहवीमा आउँदो शनिवार मिनी म्याराथनको आयोजना गर्न लागिएको छ । दुहवी नगरपालिकाको सहकार्यमा दुहवी जेसीजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।कार्यक्रम संयोजक जेसी विशाल अग्रहरीका अनुसार शनिवार बिहान दुहवी बजारमा दोस्रो मिनी म्याराथनको आयोजना गरिने छ । रन फर हेल्थ भन्ने नाराका साथ आयोजना गर्न लागिएको म्याराथनमा सहभागि मध्ये खुल्ला तर्फ प्रथम, द्धितीय र तेस्रो हुनेलाई पुरस्कृत समेग गरिने बताइको छ । ...

फुटबलमा लगाइयो गो ब्याक इण्डियाको नारा

फुटबलमा लगाइयो गो ब्याक इण्डियाको नारा
सुनसरीको भोक्राहामा जारी रात्रिकालीन फुटबल प्रतियोगिताका दौरान गो ब्याक इण्डियाको नारा लगाइएको छ । नेपाली भू—भाग मिचेको भन्दै देशभरका प्रर्दशन भैरहँदा खेल क्षेत्रबाट समेत भारतीय कदमको बिरोध जनाइएको छ । सुनसरी युथ क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्र्तगतको खेल पूर्व आयोजक र खेलाडीहरुले भारत विरोधी नाराबाजी सहितको मार्चपास गरेका थिए । आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले कालापानी लिपुले...

स्थानीयको आन्दोलन अझै जारी

स्थानीयको आन्दोलन अझै जारी
सडक निर्माणको विषयलाई लिएर स्थानीयले इनरुवामा सुरु गरेको आन्दोलन आज दोस्रो दिन समेत जारी छ ।उनीहरुले जिसस सडक खण्डमा आज दोस्रो दिन समेत अवरोध जारी राखेका छन् ।ढाट तेर्साएर स्थानीयहरु सडकमा बसेका छन् । सो खण्ड भएर सवारीका साधन सञ्चालनमा आउन दिइएको छैन् । आन्दोलित स्थानीयले इनरुवा नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । बाटो निर्माणमा ढिलाई भएको भन्दै आक्रोसित बजार क्षेत्रक...

भोक्राहा काँग्रेसको असन्तुष्टि

भोक्राहा काँग्रेसको असन्तुष्टि
गाउँपालिकाको कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिरहँदा नेपाली काग्रेस भोक्राहा नरसिह गाउ ईकाइ समितिले भने बिरोध जनाएको छ ।आफुहरुसँग समन्वय नगरी कार्यक्रम आयोजना गरिएको भन्दै गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले उक्त कार्यक्रम बहिष्कार समेत गरेका छन् ।पत्रकार सम्मेलनको आयोजना गरि वडाध्यक्ष सहित स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरुले गाउँपालिकाको कार्या...

भोक्राहाको बजेट तथा कार्यक्रम सार्वजनिक

भोक्राहाको बजेट तथा कार्यक्रम सार्वजनिक
भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६=०७७ को वार्षिक बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।नेकपाका प्रदेश एक इन्चार्ज भीम आचार्यको उपस्थितिका बिच गाउँपालिकाले सार्वजनिकिकरण कार्यक्रमको आयोजना गरेको हो ।गाउँपालिकाले आर्थिक वर्ष २०७६=०७७ को कुल बजेट ३७ करोड १३ लाख ९६ हजार रहने अनुमान गरेको छ ।गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवका अनुसार कुल बजेट मध्ये पूँजिगत तर्फ गाउँप...

इनरुवा यामाहाको तर्फबाट अनिललाई नगद एकलाख

इनरुवा यामाहाको तर्फबाट अनिललाई नगद एकलाख
इनरुवा। इनरुवाकालागी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता पाथिभरा इन्टरप्राइजेजबाट मोटरसाईकल खरिद गर्दा इनरुवा नगरपालिका वडा नं. ८ डुमराहाका अनिल साहले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन्। चाडपर्वलाई लक्षित गरी राखिएको अफरमा मोटरसाइकल खरिद गर्दा दैनिक एक जना भाग्यमानीले लक्की ड्र मार्फत एक लाख नगद प्राप्त गर्ने योजना हुदा साहले उक्त पुरस्कार प्राप्त गरेका हुन । साहले FZS Fi V3 मोटरसाइकल खरिद ...

सुनसरी खोलामा भोलि पहिलो आरती

सुनसरी खोलामा भोलि पहिलो आरती
सुनसरी खोलामा पहिलो पटक आरती तथा दीपोत्सव कार्यक्रम आयोजना गर्न लागिएको छ ।सनातन कुटुम्ब इनरुवाको पहल तथा इनरुवा नगरपालिकाको सहयोगमा भोलि अर्थात कात्तिक २६ गते साँझ आरती सहितको दीपोत्सव कार्यक्रम गर्न लागिएको हो ।कार्यक्रमका बारेमा खोला किनारमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । सुनसरी खोलमा आयोजना गर्न लागिएको आरतीलाई गंगा आरतीको रुपमा लिइएको छ ।नगर प्रमुख राजन मेहताको उपस्थितिमा आयो...

सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयको बन्द

सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयको बन्द
सडक निर्माण कार्यमा भएको ढिलाई प्रति असन्तुष्टि जनाउँदै स्थानीयले भित्रि बजार क्षेत्रको सडक खण्ड बन्द गराएका छन् ।स्थानीयहरु आन्दोलित बनेपछि जिल्लाको दक्षिणी भेगलाई सदरमुकाम सम्म जोड्ने मुख्य सडक मार्ग बन्द हुन पुगेको छ ।जिल्ला समन्वय समिति देखि इनरुवा बजार खण्डमा स्थानीयको अवरोधका कारण सवारीका साधन सञ्चालनमा आउन सकेका छैन् । स्थानीयवासी सडकमा ढाट तेर्साएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सो खण्ड...

पैगम्बर महम्मद्को जन्म दिनमा सुनसरीमा शान्ति र्याली

पैगम्बर महम्मद्को जन्म दिनमा सुनसरीमा शान्ति र्याली
इनरुवा। सुनसरीका मुस्लिम समुदायले ईस्लाम धर्म प्रवर्तक हजरत पैगम्बर महम्मद जन्म दिनको अवसरमा बृहद र्याली निकालेका छन् । मोहम्मद डे भनिने पैगम्बरको जन्म दिनको अवसरमा मुस्लिम बाहुल्य रहेको सुनसरीको भारतीय सीमावर्ती गाउँपालिका हरिनगर सहितका क्षेत्रमा शान्ति र्याली निकालिएको छ । मुस्लिम अगुवा नईम अन्सारीका अनुसार ईस्लाम धर्म प्रवर्तक पैगम्बर महम्मदको सम्झनामा शान्ति र्यालीको आयोजना गरिएको हो । सुनस...
trusted online casino malaysia