उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न (फोटो फिचर)

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न (फोटो फिचर)
https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883287343330/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883257343333/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883607343298/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/a.963883204010005/963883360676656/?type=3&theater https://www....

अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै (फोटो फिचर)

अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आज सनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहिबार देखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसे...

छठ पूजाको तयारी (फोटो फिचर)

छठ पूजाको तयारी (फोटो फिचर)
सबैतिर छठ पूजाको तयारी पुरा भएको छ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ। सुनसरी खोला सहित इनरुवाका विभिन्न स्थानका अलावा दुहवी, इटहरी सहितका सबैजसो क्षेत्रमा छठ पूजाको तयारी गरिएको छ । https://www.facebook.com/inaruwaonline/photos/a.963068734091452/963068834091442/?type=3&theater छठ पर्वमा व्रत गरे दुःख...

एकल महिलाहरुलाई चाडपर्वको खर्च वितरण

एकल महिलाहरुलाई चाडपर्वको खर्च वितरण
इनरुवा नगरपालिका वडा नं. १ को कार्यालयले एकल महिला (विधुवा)हरुलाई चाडपर्वको खर्च वितरण गरेको छ। नगरपालिकाको कार्यालयले वडाको वार्षिक कार्यक्रम अनतर्गत रहेको एकल महिला (विधुवा)लाई प्रतिव्यक्ति एक हजारका दरले चाडपर्वको खर्च उपलब्ध गराएको हो। इनरुवा नगरपालिका वडा नं. १ कार्यालयको तथ्याङक अनुसार वडामा २ सय ६५ जनाको हाराहारीमा एकल महिला (विधुवा)हरु रहेका छन्। वडा नं. १ का सम्पुर्ण एकल महिलाहरुलाई चा...

भोक्राहामा आजबाट रात्रिकालीन फुटबल

भोक्राहामा आजबाट रात्रिकालीन फुटबल
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आजबाट रात्रिकालीन फुटबल प्रतियोगिता सुरु हुँदैछ । सुनसरी युथ क्लब इनरुवाको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १२ वटा टिमले सहभगिता जनाउँदै छन् । भोक्राहामा आयोजना हुन लागेको प्रथम अध्यक्ष कप रात्रिकालीन फुटबल प्रतियोगिताको बारेमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आयोजकले फुटबल प्रतियोगितालाई कुलतमा फस्दो युवा जमातलाई लक्ष...

नेपाल तरुण दलको स्थापना दिवसमा फलफूल वितरण

नेपाल तरुण दलको स्थापना दिवसमा फलफूल वितरण
इनरुवा । नेपाल तरुण दल जिल्ला कार्य समिती र इनरूवा नगर कार्य समितिले नेपाल तरुण दलको ६६ औ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ। नेपाल तरुण दलको ६६ औ स्थापना दिवसमा आइतबार नेपाल तरुण दल जिल्ला कार्य समिती र इनरूवा नगर कार्य समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला अस्पताल इनरुवामा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको जिल्लाकार्य समिति सचिव रमेश कटुवालले बताएका छन् । इनरुवा अस्प...

सुनसरीमा देउसी भैलो १० बजेसम्म मात्रै

सुनसरीमा देउसी भैलो १० बजेसम्म मात्रै
इनरुवा/सुनसरीमा देउसी भैलो रातीको दश बजे सम्म मात्रै खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार संघीय सरकारको निर्णय अनुसारनै जिल्लामा देउसीभैलोको समयसीमा तोकिएको हो ।देउसी भैलो खेल्नेले दक्षिणा दिनेको हकमा जबरजस्ती र बाध्य बनाउन पाउने छैन् । यद्यपी इच्छाले दिएको सिदा र दक्षिणा भने लिन पाउने छन् । जिल्ला सुरक्षा समितिको बैठकले तिहारलाई भड्किलो हुन नदिन सुरक्षा संयन्त्र चुस्त र...

सशस्त्रद्धारा मोटरसाइकल सहित पटका बरामद

सशस्त्रद्धारा मोटरसाइकल सहित पटका बरामद
इनरुवा/सशस्त्र प्रहरी बल ४ नम्वर गण हेडक्वाटर सुनसरीले मोटरसाइकल सहित बरामद पटकाजन्य सामग्री भन्सार बुझाएको छ ।  शसस्त्रले सीमावर्ति भारतीय बजारबाट नेपाल भित्र्याउँदै गरिएको करिब ४५ हजार मूल्य बराबरको पटका सहित को २३ प ८११९ नम्बरको मोटरसाइकल बरामद गरी भन्सार बुझाएको हो । शसस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठका अनुसार मोटरसाइकल सहित १ लाख ९५ हजार भन्सार मूल्यको सामान सेतुबन्ध कार्यालय को...

बर्जुताल नजिक मोटरसाईकल दुर्घटनामा १ को मृत्यु १ घाईते

बर्जुताल नजिक मोटरसाईकल दुर्घटनामा १ को मृत्यु १ घाईते
इनरुवा। सुनसरीको बर्जु गाउँपालिका-६ बर्जुताल नजिक भएको मोटरसाईकलमा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिवार साँझ ७ बजेको समयमा पूर्वबाट पश्चित तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका-७ का २१ बर्षीय रबिन्द्र मेहेतालाई उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमा नै म...

बैंकबाट झिकिएको ४ लाख इनरुवाको बिच बजारबाट चोरी

बैंकबाट झिकिएको ४ लाख इनरुवाको बिच बजारबाट चोरी
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका १ लोकतान्त्रिक चौकमा बिहिबार नगद ४ लाख चोरी भएको छ । इनरुवा १ लोकतान्त्रिक चौकमा रहेको युनिक टेलर्स तल सडकमै बिहिबार दिउँसो ४ लाख नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बैंकबाट ४ लाख रुपैँया निकाली झोला भित्र राखेको र घर जानका लागि मोटरसाईकलको लेगार्डमा झुण्डाईएको अवस्थामा सो रकम चोरी भएको हो । बिहिबार १२ः३० बजेको समयमा इनरुवा ९ का ईद्रिस अलिले ...
trusted online casino malaysia