मुख्यमन्त्री कार्कीद्वारा होली पर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा होली पर्वको शुभकामना
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होली पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्। फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरू बीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीले बताएका छन् । आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर...

प्रधानमन्त्री ओली कोशी प्रदेशसभालाई आज सम्बोधन गर्दै

प्रधानमन्त्री ओली कोशी प्रदेशसभालाई आज सम्बोधन गर्दै
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन् । मुख्यम...

सिंहवाहिनीको साधारण सभा सम्पन्न

सिंहवाहिनीको साधारण सभा सम्पन्न
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ । सामुदायिक वन कार्यालयको प्राङ्गणमा फाल्गुन २५ गते आइतबार सम्पन्न भएको हो। साधारणसभा कार्यक्रमको प्रमुख अतिथिको कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले समुद्घाटन गर्नु भएको छ । सिंहवाहिनी सामुदायिक वन...

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता
इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले आयोजना गरेको तेस्रो नेपाल विद्यार्थी संघ म्युजिकल चेयर प्रतियोगिता २०८१ आज सम्पन्न भएको हो। क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा सहभागी गराईएको थियो। प्रतियोगितामा छात्रातर्फ मन्दिरा कुमार चौधरी प्रथम, लक्ष्मी दास द्वितीय तथा पुजा कर्ण तृतीय भएका थिए।...

विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगर। तस्करीको आशंकामा मोरङ प्रहरीले विराटनगरबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट प्रहरीले युपी८७ ९१८१ नम्बरको मालबाहक ट्रक निषन्त्रणमा लिएको हो। बिल बिजकभन्दा बढीको सामान रहेको सूचना आएपछि ट्रक नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए। ट्रकमा इलेक्ट्रिक, फुड सम्पिमेट्री, कस्मेटिक, मेडिकललगाय...

सप्तकोसीको फत्तेपुरको बस्तीमा पस्यो बाघ

सप्तकोसीको फत्तेपुरको बस्तीमा पस्यो बाघ
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो । उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको...

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने
विराटनगर। आजबाट विराट गाेल्डकप शुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । आजको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्...

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल

नेकपा माओेवादी केन्द्र इनरूवाकाे अध्यक्षमा गाेविन्द पाैडेल
नेकपा माओेवादी केन्द्र इनरूवाकाे दाेस्राे नगर अधिवेशनले गाेविन्द पाैडेलकाे अध्यक्षतामा ४७ सदस्यीय कार्य समिति चयन गरेकाे छ । पार्टी अध्यक्ष प्रचण्डले जल्पापुरमा उद्घाटन गर्नुभएकाे अधिवेशन बाट नयाँ कार्य समिति चयन भएकाे प्रदेश सचिवालय सदस्य तथा इनरूवा इन्चार्ज ओेके दाहालले जानकारी दिनु भयाे । नयाँ कार्यसमितिकाे उपाध्यक्षमा शंकर सापकाेटा,मुक्तार आलम, राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचि...

मधेस प्रदेशका १० अस्पताल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन

मधेस प्रदेशका १० अस्पताल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन
रौतहट। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एन्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि, चन्द्रपु...

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको ...
trusted online casino malaysia