इटहरीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ब्यवसायिक ब्याडमिन्टन तालिम सुभारम्भ
इटहरी । सुनसरीकाे इटहरीमा अन्तराष्ट्रिय स्तरमा प्रशिक्षण गराइसकेका प्रशिक्षकहरूद्वारा व्यवसायीक ब्याडमिन्टन प्रशिक्षण सुरू भएकाे छ । अन्य खेलमा भन्दा ब्याडमिन्टनमा बढि रूची देखिएपनि अवसर नपाउदा खेल सिमित क्षेत्रमा खुम्चिन पुगेकाेले ब्याडमिन्टनकाे प्रवर्दन तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्येश्य सहित बिहीबार देखि प्रशिक्षण सुरू गरिएकाे हाे ।
काेशी प्रदेश खेलकुद विकास वाेर्डका सदस्य सचिव हंशराज वाग्...












