बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित

बारा–२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित
बारा । बारा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको ...

इनरुवाको न्यायीक समिति र मेलमिलापकर्ता टोलीको अध्ययन भ्रमण

इनरुवाको न्यायीक समिति र मेलमिलापकर्ता टोलीको अध्ययन भ्रमण
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले कोशी प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाको न्यायीक समितिको अध्ययन अवलोकन गरेको छ । छोटो समयमा न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले झापाको दमक नगरपालिका, इलामको सूर्योलय नगरपालिकासम्म पुगेर अध्ययन अवलोकन गर्दै फर्केको हो । इनरुवा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक विनित कुमारी मेहताको नेतृत्वमा अध...

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली

बाल संरक्षण तथा सुरक्षित समाजका लागि इनरुवामा र्याली
इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत बाल संरक्षण तथा सुरक्षित समाजका लागि भन्दै र्याली गरेको छ । बालबालिका विरुद्ध हुने हिसाँ विरुद्धको सचेतनाका लागि इनरुवामा र्याली निकालेको हो । बालबालिका बिरूद हुने अपराध तथा रोकथामका उपायहरू विषयक अन्तरकृया पनि ईनरूवाको गोल चोकमा र्याली निकालिएको थियो । बालबालिकामाथि हरेक ठाउँमा हिंसा हुनसक्ने भएकाले त्यस बारेमा सचेत...

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए

बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए
इनरुवा। सुनसरीबाट बैदेशिक रोजगारमा गएका र जान तयारीमा रहेकाहरुले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरुले चार वर्षमा ६ करोड बढी रकम क्षतीपुर्ति बापत पाएका छन् । बैदेशिक रोजकारका नाममा पीडित भएकाहरुले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतीपुर्ति बापतको रकम पाएका हुन् । इनरुवामा मंगलबार भएको पत्रकारसंगको अन्तक्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अ...

पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’

पहिलेकाे ‘त्यो श्मशानघाट र अहिलेकाे यो स्वर्गद्वार’
जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ। उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ। वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ। त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपम...

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ ।उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा ६ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । बैशाख ७ गतेबाट भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।गाउँपालिका अध्यक्ष भोटेका अनुसार गत बैशाख ७ गते ...

बन्द भएकाे ३४ वर्ष पछि झापाकाे शिवसताक्षीमा हाटबजार लाग्न सुरु

बन्द भएकाे ३४ वर्ष पछि झापाकाे शिवसताक्षीमा  हाटबजार लाग्न सुरु
झापा । शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताउनुभयो ।उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उ...

धरान–इटहरी सिमा विवाद : हर्कको हेपुवा प्रविर्ती : के भन्छन इटहरीवासि

धरान–इटहरी सिमा विवाद : हर्कको हेपुवा प्रविर्ती : के भन्छन इटहरीवासि
 इटहरी ४ का समाजसेवी तथा सामुदायिक सर्पदंश उपचार केन्द्रका उपाध्यक्ष राजु थापा इटहरीमै जन्मेर उमेरले ४५ कटेको बताउछन ।आफु यतिका वर्ष आइसक्दा पनि इटहरीको सिमा हजुरबुवाको पाला देखि नै सेउती वारी रहेको दाबी गर्छन । आफुले जाने सम्म र बुझे सम्म इटहरीको सिमा त्यहि सेउती नै रहेको बताउछन । अहिले एकाएक धरानका मेयर हर्क साम्पाङले तरहराको पानीपिया क्षेत्रलाइ आफ्नो सिमा क्षेत्र बताउदा छक्क परेको र यो धरानका ...

भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण

भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण
झापा । झापाको भद्रपुरमा ओमप्रकाश गोयल कोलोनी मार्गको उद्घाटनसँगै विपन्न परिवारलाई १४ वटा पक्की घर हस्तान्तरण गरिएको छ ।झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइहरू महावीर, दिनबन्धु र राजकुमार गोयलले भद्रपुर नगरपालिका–६ भतियावारीमा विपन्न परिवारलाई पक्की घर बनाइदिनुका साथै कोलोनी मार्ग निर्माण गरेका थिए । आइतबार अक्षय तृतीयाको अवसर पारेर राष्ट्रियसभा सदस्य गोपालक...

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना

कुशवाहा समाजको शुभकामना आदानप्रदान सहित बार्षिक कार्ययोजना
इनरुवा। कुशवाहा बुद्धिजिवि सेवा समाज सुनसरीले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा बार्षिक कार्ययोजना सहितको कार्यक्रम सम्पन्न गरेको छ। सत्यनारायण मन्दिरमा एक कार्यक्रमको आयोजनामा कुशवाहा बुद्धिजीवी सेवा समाजको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवम् सविधानसभा सदस्य माननीय सीता राम मेहताको ब्यानर बाचनबाट कार्यक्रम शुभारम्भ भएको थियो। कार्यक्रमा उदघोष र...
trusted online casino malaysia