अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित
अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी भएका छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।यस्तै ९ जना उपमहासचिवमा कोशी...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने ५ जना पक्राउ
आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् । पीडितले दिएको जाहेरी...

भोक्राहा नरसिंहका २६ सयभन्दा बढी बालिकालाई एचपीभी खोप लगाईदै

भोक्राहा नरसिंहका २६ सयभन्दा बढी बालिकालाई एचपीभी खोप लगाईदै
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी (ह्युमन पेपिलोमाभाइरस) खोप अभियान २०८१ माघ २८ गतेदेखि भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन हुने भएको छ। गर्भाशय क्यान्सर जस्ता गम्भीर रोगको रोकथामका लागि आयोजना गरिएको यस अभियानले गाउँपालिकाका २६ सयभन्दा बढी बालिकालाई खोप लगाउने लक्ष्य लिएको छ। गाउँ कार्यपालिका कार्यालयको आयोजनामा सञ्चालन हुन लागेको अभियानले कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत बालि...

सट्टेबाजी गराएको अभियोगमा दुई जना पक्राउ

सट्टेबाजी गराएको अभियोगमा दुई जना पक्राउ
प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ, नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्...

राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको छ: डा. शेखर कोइराला

राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको छ: डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताएका छन् । ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदै छ । राजनीति भनेको पेसा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो । नेता कोइरालाले सरकारले संसदलाई पर सार...

ललितपुरको किष्ट अस्पतालमा एक युवक मृत फेला

ललितपुरको किष्ट अस्पतालमा एक युवक मृत फेला
ललितपुरको किष्ट अस्पतालभित्रको शौचालयमा एक युवक मृत फेला परेका छन् । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावल सोमबार मृत फेला परेका हुन्। ललितपुर प्रहरीका अनुसार शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै
इनरुवा। सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । ख...

कार्यकारी निर्देशक पदमा वैद्यनाथ पासवानलाई नियुक्त

कार्यकारी निर्देशक पदमा वैद्यनाथ पासवानलाई नियुक्त
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए । पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी हुन् । जनकपुरधामसहित महोत्तरी र मिथिला म...

स्रोत नखुलेको नगद ३९ लाख सहित एक जना पक्राउ

स्रोत नखुलेको नगद ३९ लाख सहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए। कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा जिल्...

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम
शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् । ‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उ...
trusted online casino malaysia