मृत अवस्थमा एक पुरुषको शव फेला

मृत अवस्थमा एक पुरुषको शव फेला
राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ मा बुधबार विहान एक जना पुरुषको शव फेला परेको छ । तिलाठी कोईलाडी गाउँपालिकाको भन्सार चौक देखि रमपुरा मल्हनियाँ जाने बाटोको दाहिने तर्फ कुनौली जानेबाटोमा नाम थर बतन नखुलको अन्दाजी ४५ बर्षीय पहाडी मुलको पुरुष मतृक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका पश्चात प्रहरीको टोलि घटनास्थलमा गई शवको ...

सप्तरीमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण-पत्र वितरण

सप्तरीमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण-पत्र वितरण
राजविराज । अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताएकी छन् ।सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण-पत्र वितरण गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री श्रेष्ठले भुमी आयोग गठन भइसकेपछि ४९ हजार जग्गाबिहीनलाई जग्गा धनी बनाईएको जानकारी दिनुभयो । दुई बर्षभित्र सबै भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्...

सवारी ज्यान र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
राजविराज । सप्तरी प्रहरीले सवारी ज्यान तथा चोरी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला उदयपुर गढी गाँपालिका वडा नम्बर–७ बस्ने सुशिला तामाङ्गको जाहेरीले मुद्दामा फरार रहेका जिल्ला सप्तरी साविब गाविस पिप्रा पश्चिम वडा नम्बर–२ हाल सुरुङ्गा नगरपालिका वडा नम्बर–२ बस्ने ३६ बर्षीय शिवराज दाहाललाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा सप्तरी जिला अदालतले २०७५ साल चैत ३ गते दाहालाई १ महिना ...

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ५ मोहनपुरमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको २–०१–००२ प ३९९३ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक महिलाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुकुरलई बचाउने क्रममा दुर्घटनामा परेर हो । मृत्यु हुनेमा जिल्लाको बोदेबसाईन नगरपालिका वडा नम्वर २ ब...

तेली कल्याण समाज नेपालकाे जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न

तेली कल्याण समाज नेपालकाे जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न
शनिबार तेली कल्याण समाज नेपाल काे पाचौं माेरङ्ग जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ । अधिवेशन बिराटनगरकाे माडवाडि सेवा सदनमा जिल्ला भरिका ६०० जना भन्दा बढि तेली जातिका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । केन्द्रीय महासचिव ईन्जिनियर राजदेव साहकाे प्रमुख अथित्वमा भएको साे अधिवेशनकाे उदघाटन शत्रकाे अध्यक्षता नरेन्द्र प्रसाद साहले गर्नु भएकाे थियाे । अधिवेशन बिराटनगरकाे माडवाडि सेवा सदनमा जिल्...

बोदे बरसाइनबाट चाँदीको गहना सहित एकजना पक्राउ 

बोदे बरसाइनबाट चाँदीको गहना सहित एकजना पक्राउ 
राजविराज। भारतबाट नेपाल ल्याउँदै गरेको अबैध चाँदीको गहना सहित एकजना पक्राउ गरेका छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा नम्वर ८ बस्ने ४० वर्षीय चन्द्र बहादुर विश्वकर्मा रहेको सशस्त्र प्रहरीले जानकारी दिए । उनलाई सप्तरीको बोदेबसाईन नगरपालिका वडा नम्वर ५ विओपि स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरीक्षक जयराम मण्डलको नेतृत्व खटिएको टोलिले पक्राउ गरिएको हो । मे.११प. ४४४...

अस्पतालमा प्रहरीको सफाई

अस्पतालमा प्रहरीको सफाई
जिल्ला अस्पताल सुनसरी इनरुवा परिषरमा प्रहरीले सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अगुवाईमा अस्पताल परिषर सफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित सफाई कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, उप प्रमुख विनितादेवी मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थिति रहेको थियो । प्रहरी उपरीक्षकद्वय प्रभु प्रसाद ढकाल र बिक्रम होमागाई लगायतको उपस...

दलित अगुवाहरू निष्क्रिय रहेका मन्त्रीको गुनासो

दलित अगुवाहरू निष्क्रिय रहेका मन्त्रीको गुनासो
कञ्चनपुर । मधेस प्रदेशका समाजिक विकास मन्त्री तथा दलित विकास समितिका अध्यक्ष नवलकिशोर साहले प्रदेश सरकारले दलित समुदायका लागि छुट्याएको बजेटसमेत खर्च हुन सकेको बताए । सरकारले दलित विकासका लागि चालु आर्थिक वर्षमा ४ करोड ८० लाख रुपियाँ छुट्याए पनि गत आर्थिक वर्षमा विनियोजित धेरै रकम खर्च नभई फ्रिज भएको जानकारी दिए । दलित अगुवाहरू चाहिने जति सक्रिय नभएकै कारण यस्तो अवस्था सिर्जना भएको भनाइ उनको थियो ...

गठबन्धन सरकारले देश बेहाल पारेको ओलीको आरोप

गठबन्धन सरकारले देश बेहाल पारेको ओलीको आरोप
इनरुवा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशको हाल बेहाल पारेको आरोप लगाएका छन । ओलीले काँग्रेसको गठबन्धन सरकारलाई बिकास विरोधी भएको बताए । उनले मुलुकको बिकास र समृद्धिकालागि एमाले बाहेकको विकल्प नभएको बताए । मंसिर ४ को निर्वाचनमा एमालले बहुमत हात पार्ने दाबी गरेका ओलीले बाँकी अधुरा काम त्यस लगत्तै पुरा गर्ने कार्यमा पार्टी अघि बढ्ने बताए । यसैबिच ओलीले आसन्न चुनाव लक्षित ...
trusted online casino malaysia