झापा र मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा र मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ
विराटनगर। झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । असोज १४ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लावारी नगरपालिका-३ का २८ बर्षीय सनम धिमाललाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ का २१ बर्षीय राहुल ठ...

आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना

आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना
काठमाडौं । कोशी देखि गण्डकी प्रदेश सम्मका जिल्लाहरुमा आगामी बुधबारबाट वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेस सहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटि...

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो
इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो। लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ । कोशी ब्यारेजका सबै ढाेका खाे...

ब्यारेजको ५६ वटै ढोका खोलियो

ब्यारेजको ५६ वटै ढोका खोलियो
इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो । शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ...

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा
इनरुवा। ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो। ६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ। नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ...

चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर २ जनाको मृत्यु
विराटनगर । मोरङको २ छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका-९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही राती १० बजे मिक्लाजुङ गाउँपालिका-३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका-४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अ...

आमा र छोराको हत्यामा संलग्न रहेका कटारीका मगर पक्राउ

आमा र छोराको हत्यामा संलग्न रहेका कटारीका मगर पक्राउ
उदयपुर। उदयपुरको कटारी नगरपालिका-१० स्थितमा आमा र छोराको हत्यामा संलग्न रहेका कटारी नगरपालिका-१० का ३३ बर्षीय तारा बहादुर मगरलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । कटारी नगरपालिका-१० सोरूङछबिसे स्थित घर नजिकै कोठा भाडा लिई किराना पसल गर्दै आएकि ३७ बर्षीय निर्मला थापा र उनको ६ बर्षीय छोरा आरुष थापा भदौ २० गते सुत्ने कोठामा मृत अबस्थामा फेला परेका थिए । दुबै जनालाई धारिलो हतियार खुकुरीको...

पश्चिम कुशाहाको होटलमा आगलागी

पश्चिम कुशाहाको होटलमा आगलागी
सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहामा रहेको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ । आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर कोठा जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट...

ब्राउन सुगर सहित लौकहीबाट दुई जना पक्राउ

ब्राउन सुगर सहित लौकहीबाट दुई जना पक्राउ
सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको कोशी गाउँपालिका-१, लौकही स्थित यादव टोलको सीमा क्षेत्रबाट ६.९७० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपाल आउँदै गरेको को ६ प ३०६७ नम्बरको डिस्कभर मोटरसाइकलको सिट कभर मुनी लुकाइएको अवस्थामा लागूऔषध फेला परेको हो। पक्राउ पर्नेहरूमा इटहरी-१७ निवासी २४ वर्षीय समिम मिया र रामधुनी-३ निवासी २८ वर्षीय अमित चौधरी रहेका छन्। उनीहरूलाई सशस्त्र प्...
trusted online casino malaysia