विराटनगर नर्स हत्या प्रकरण : प्रेमी तर्फ माेडीयाे अनुशन्धान : हत्या पछि नर्स चन्द्रिका कुमारीको फोटो साथीको वाटसपमा

विराटनगर नर्स हत्या प्रकरण : प्रेमी तर्फ माेडीयाे अनुशन्धान : हत्या पछि नर्स चन्द्रिका कुमारीको फोटो साथीको वाटसपमा
विराटनगर । हत्या भएको अवस्थामा शुक्रबार शव भेटिएको २२ वर्षीया चन्द्रिका कुमारी दास बसेको घर नोबेल अस्पतालदेखि करिब एक सय मिटर उत्तरमा दुई तलाको रहेको छ । उनी दोस्रो तलाको दक्षिण फर्किएको कोठामा बस्दै आएकी थिइन् । दोस्रो फ्लाइटमा चार जना स्टाप नर्स बस्दै आएका छन् । उनीहरू सबै जना नोबेलमा कार्यरत छन् । तीमध्ये चौधरी थरकी एकजना साथीको वाट्सएपमा रगत लतपतिएको दासको फोटो नयाँ नम्बरबाट आएको छ । ‘मैले ...

यूएईमा १९ नेपाली युवा चार महिनादेखि अलपत्र, उद्धार गरिदिन हारगुहार

यूएईमा १९ नेपाली युवा चार महिनादेखि अलपत्र, उद्धार गरिदिन हारगुहार
इटहरी । खोटाङ जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुगेका हुन् । प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर य...

नोबेलकी नर्सको शव बाथरुममा भेटियो, हत्या आशंका

नोबेलकी नर्सको शव बाथरुममा भेटियो, हत्या आशंका
इटहरी । माेरङकाे विराटनगरस्थित नाेबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एकजना नर्सकाे शव चोट लागेको अवस्थामा बाथरुममा भेटिएको छ।सिरहा घर भई नोबेल मेडिकल कलेजमा कार्यरत चन्द्रिका कुमारी दासको शव उनले डेरा गर्दै आएको घरको बाथरुममा शुक्रबार भेटिएको हो। नाेबेल अस्पतालदेखि उत्तरतिर डेरा गरेकाे घरकाे बाथरूममा धारिलो हतियारले चोट लागेको अवस्थामा उनको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यलय मोरङका अनुस...

भारत सिलिगुडीमा रेलले किचेर झापाका विष्णु शर्माको मृत्यु

भारत सिलिगुडीमा रेलले किचेर झापाका विष्णु शर्माको मृत्यु
झापा । भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेको सिलगुडी प्रहरीले जनाएको छ । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी हुन् । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि दिउँसो रेल जक्सन पुगेका थिए। । जंक्सन पुग्दा कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेसको ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेकाउनी दौड...

उदयपुर जीप दुर्घटना : मृतककाे संख्या आठ पुग्याे : यि हुन घाइते हुने ९ जना

उदयपुर जीप दुर्घटना : मृतककाे संख्या आठ पुग्याे : यि हुन घाइते हुने ९ जना
उदयपुर । भोजपुर र उदयपुर सीमा क्षेत्रको चुवार पुल नजिकै भएको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छ । सुनसरीको धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज (बिहीबार) बिहान साढे ११ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटनामा परेको थियो । ६ महिने शिशुसहित सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी नौं जना घाइते भएका छन् । म...

इलाम र बझाङमा उपनिर्वाचन गर्न आठ करोड खर्च लाग्ने

इलाम र बझाङमा उपनिर्वाचन गर्न आठ करोड खर्च लाग्ने
काठमाडौँ । आउँदो उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाइ छ ।आयोगले बुधबार अर्थ सचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो। अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्कर...

उदयपुर दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे , आठ घाइतेलाई धरान लगियो

उदयपुर दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे , आठ घाइतेलाई धरान लगियो
उदयपुर । धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । घटनास्थलमा उद्धारका क्रममा अर्का यात्रुको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिएका छन् । उनीसहित मृत्तकको संख्या सात पुगेको उनले जानकारी दिए । ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित सात जना छन् । मृतकहरूमा तीन पुरु...

वनमा लागेको डढेलो गाउँ पस्दा खाेटाङमा ३ घर जले, २० लाख भन्दा धेरैको क्षति

वनमा लागेको डढेलो गाउँ पस्दा खाेटाङमा ३ घर जले, २० लाख भन्दा धेरैको क्षति
खाेटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर जलेर नष्ट भएको हो। गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ल...

विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार

विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार
सुन्दरहरैचा । मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन् । अग्रिम भाडा बापतको पैसा माग्दै होस्टल सञ्चालक मधु रेग्मीले छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा मार्फद सार्वजनिक भएको छ। बिराटनगरस्थित नर्सिङ क्याम्पसको बीएनयस बीएससी नर्सिङमा प्रथम बर्षमा अध्ययन गर्न आएकी छात्रालाई अमानवीय व्यबहार गरेकी छन्। सार्वजनिक भएको भ...

अन्तिम चरणमा पुगेपछि रोकियो खाेटाङकाे अस्पताल भवन निर्माण

अन्तिम चरणमा पुगेपछि रोकियो खाेटाङकाे अस्पताल भवन निर्माण
खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो । संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैंयामा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए । ‘म कार्यालय प्रमुखको रुपमा गत पु...
trusted online casino malaysia