नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ
ताप्लेजुङ । नयाँ वर्षमा शुक्रबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो । सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै संख्यामा पर्यटक प...

ताप्लेजुङमा जग्गाको वर्गीकरण समयमा नहुँदा राजस्व घट्यो

ताप्लेजुङमा जग्गाको वर्गीकरण समयमा नहुँदा राजस्व घट्यो
ताप्लेजुङ । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्युन हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो ।मालपोत कार्यालय ताप्लेजुङका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदैआएको राजस्वमा कमी आएको छ । गत आर्थिक वर्ष २०७८–७९ को फागुन मसान्तसम्ममा मालपोत का...

सडक सञ्जाल पुगेपनि रित्तिँदै भोजपुरका गाउँवेसी

सडक सञ्जाल पुगेपनि रित्तिँदै भोजपुरका गाउँवेसी
भोजपुर । भोजपुरको ओदाने गाउँको बीचैबाट पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) कालोपत्रे भएको छ । दिनहुँ सवारी साधनहरु ओहोरदोहोर गर्छन् । तर, ओदाने गाउँ सुनसान छ ।पहाडको बसाईसराई रोक्न तथा गाउँवस्तीको उत्पादित सामान बजारसम्म पुर्याउन (समृद्धि भित्र्याउन) निर्माण गरिएको सडकले पनि ओदाने गाउँलाई छोएको छैन । त्यहाँका अधिकांश मानिसहरु घर छोडेर हिंडेका छन् ।केही दशक अगाडिसम्म लटरम्मै बालीले लोभल...

कोशी प्रदेश समन्वय परिषद् गठन

कोशी प्रदेश समन्वय परिषद् गठन
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश समन्वय परिषद् गठन गरेका छन् । प्रदेश र स्थानीय सरकारकारको काममा सहजीकरण र समन्वय तथा बजेट कार्यान्वयनको लागि गठन भएको परिषद्मा स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख रहने व्यवस्था अनुसार कार्कीले मनोनित गरेका हुन् ।मुख्यमन्त्रीको अध्यक्षतामा रहने परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री र आर्थिक ...

इलाम कारागारमा खानेपानीको समस्या : क्षमता भन्दा बढी कैदिबन्दि

इलाम कारागारमा खानेपानीको समस्या : क्षमता भन्दा बढी कैदिबन्दि
इलाम । इलाम कारागारमा खानेपानी अभाव हुँदा खान बनाउनदेखि शौचालयमा प्रयोग गर्न समस्या भएको छ । नगरपालिकाले वितरण गरेको खानेपानी नआउँदा कारागारमा समस्या भएको हो । दिनमा दुई पटक पानी आउँदा पनि पर्याप्त नहुने कारागारमा २७ गतेदेखि पानी नआएपछि कैदीबन्दीलाई समस्या भएको छ । नगरपालिकाले २४ घण्टै पानी वितरण गर्ने गरीको आयोजना सञ्चालनमा ल्याए पनि वितरणमा समस्या भएको हो ।जिल्ला कारागार इलामका जेलर सुमित मगरले ...

उदयपुरमा बाख्र चराउन गएका आमाहरु बेपत्ता हुँदा ४ नाबालकको विजोग

उदयपुरमा बाख्र चराउन गएका आमाहरु बेपत्ता हुँदा ४ नाबालकको विजोग
उदयपुर । साता दिनयता दुई जेठानी देउरानी घर छाडेर बेपत्ता भएपछि ४ नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । गत २२ गते बाख्रा चराउन जंगल गएदेखि सम्पर्कविहीन हुन पुगेका त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका एकाघरका २ महिलाका ४ नाबालकको बेहाल भएको हो । दिउँसो २ बजे बाख्रा फुकाएर जंगल गएका २७ वर्षीया पूजा मगर राई र २६ वर्षीया अनिशा राई अहिलेसम्म घर नफर्की सम्पर्कविहीन हुन पुगेका छन् । पूजाका नाबालक ...

गाइघाट जंगलभित्रकाे डढेलाे नियन्त्रण बाहिर : दर्जन बढी बस्ती जाेखिममा

गाइघाट जंगलभित्रकाे डढेलाे नियन्त्रण बाहिर : दर्जन बढी बस्ती जाेखिममा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानव बस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झण्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा नगपालिका–१३ असार...

स्वर्ग के परीको विमोचन

स्वर्ग के परीको विमोचन
इनरुवा। सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ। इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट सर्ट भिडियो विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभि...

माेरङ प्रहरीलाइ सफलता : मोटरसाइकल चोरीमा संलग्न ६ जना भारतीय नागरीक पक्राउ

माेरङ प्रहरीलाइ सफलता : मोटरसाइकल चोरीमा संलग्न ६ जना भारतीय नागरीक पक्राउ
इटहरी । मोरङ प्रहरीले मोटरसाइकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरिक पनि रहेका छन् । मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीय सहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।मोटरसाइकल चोरी आरोपमा सुनसरीको देवानगञ...

आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट ल्याउनु पर्छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की

आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट ल्याउनु पर्छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र बिग्रिएको अवस्थामा सरकारले जनमुखी बजेट ल्याएर बजारको माग लक्षित साना घरेलु उद्योगलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउने र व्यापार घाटा कम गर्नेगरी नीतिगत निर्णय गरेर जानू पर्ने अवस्था रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औँ साधारण सभालाई स...
trusted online casino malaysia