आधारभुत विद्यालयको भवन उद्घाटन

आधारभुत विद्यालयको भवन उद्घाटन
भोक्राहा। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको साझेदारी लगतमा भोक्राहा नरसिंह २ आधारभुत विद्यालयको नव निर्मित चार कोठे भवन उद्घाटन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको योजना गरि गाउँपालिका अध्यक्ष अजम अखतर अजादले भवनको उदघाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु एवं निवर्तमान व्यवस्थापन समिति पदाधिकारीहरूक...

इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु
इटहरी। शुक्रवार दिउँसो इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । इटहरीको मुख्य चौकमा अन्दाजी ४० वर्षीय पुरुषको ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । मृतक व्यक्तिको पहिचान हाल सम्म नखुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। इटहरीको मुख्य चौकबाट विराटनगर जाने मोडमा साइकल यात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।...

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ
इनरुवा। दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबीकी ६ वर्षीया बालिकालाई अपहरण गरेर विराटनगर १० मा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दुहबीमा साउन १५ गते मङ्गलवार दिएको निवेदनका आधारमा प्रहरीले हराएको बालिकालाई बुधवार विराटनगरबाट सकुशल उद्धार गरिएको हो। घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का...

इनरुवामा रक्तदान

इनरुवामा रक्तदान
इनरुवा। सुनसरीको इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रियसेवक भवनमा मंगलबार विहान ७:३० बजे रक्तदान कार्यक्रम सुरु भएको हो। सहिद मनोज, भुपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनु भएको छ। नेपाल रेड्क्रस सोसाइ...

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला
इनरुवा । इनरुवा नगरपालिका–६ घर भएका राजीव फुयाँल आज बिहान मृत भेटिएका हुन् । २८ वर्षीया फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटलको कोठा नम्बर १०८ मा आज बिहान मृत भेटिएका हुन् । उनि म्यानपावर व्यवसायी रहेको प्रारम्भिक अनुसंधानले बताएको छ। होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि प...

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानामा जोडिएको कोशी नदिको पुलबाट एकजना महिलाले नदिमा हाम फालेकिछिन्। कोशी पुलको ११ नम्बर ढोकाबाट महोत्तरी जिल्लाबाट आएकी महिला मन्दी देवी यादवले हाम फालेकि थिईन्। उक्त महिलालाई कोशी ब्यारेजमा खटिएका प्रहरी द्वारा सकुशल उद्धार गरिएको छ। पानीको बहाबसंगै बगिरहेको अबस्थामा मन्दी देवी यादवलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दिउँसोको करिब २ बजेको समयमा उक्त महिलाले को...

चक्रघट्टि मधुवन सडक खण्डबाट फिल्मी शैलीमा गाँजा बरामद

चक्रघट्टि मधुवन सडक खण्डबाट फिल्मी शैलीमा गाँजा बरामद
सुनसरी प्रहरीले फिल्मी शैलीमा २४७ के. जी लागु औषध गाँजा बरामद गरेको छ। गए राती बराहक्षेत्र नगरपालीकाको राजाबास स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिबाट खटिएका प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। चक्रघट्टि बाट मधुवन तर्फ जादै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नं. को महिन्द्र बलेरोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। विशेष सूचनाको आधारमा गए राती उक्त बोलेरोलाई शंका लागी रोक्न खोज...

नेपालको पुरानो रैथानेबाली समेत भारतबाट आयात हुँदै

नेपालको पुरानो रैथानेबाली समेत भारतबाट आयात हुँदै
पूर्वी नाका झापाको काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको हाे । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए अनुसार २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो । उनका अनुसार आव २०७९/०८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आया...

आज कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना

आज कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

विराटनगरमा सुरक्षाकर्मीको गाडी दुर्घटना

विराटनगरमा सुरक्षाकर्मीको गाडी दुर्घटना
विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिएको छ। प्रहरीको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो। बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र ...
trusted online casino malaysia