ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बिहान इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा पाख्रीबास नगरपालिका-४ कि २१ बर्षीया जमुना कार्की र भारत दार्जेलिङ का ३५ बर्षीय जिन तामाङलाई ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अ...

पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु

पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु
मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा पौडी खेल्ने क्रममा १ जना बालकको डुवेर मृत्यु भएको छ । हिजो दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। मृतक लाशलाई प्रहरी र स्थानियबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर...

कोशी प्रदेशमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी प्रदेशमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्ष...

गाँजा बोकेको ट्रक सहित ३ जना देवानगंजबाट पक्राउ

गाँजा बोकेको ट्रक सहित ३ जना देवानगंजबाट पक्राउ
सुनसरीको देवानगंजबाट ४ सय ४० केजी गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरेको छ। विशेष सुराकीको आधारमा मंगलबार राती देवानगंज गाउँपालिका वडा नं. ५ मेहता टोलबाट उक्त गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले को. १ ख. ७१२३ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा ट्रकको चालक बस्ने सिट पछाडी बन्द बाक्सा फल्स बटम भित्र १३ वटा बोरामा प...

कोशी प्रदेशको मुख्यमन्त्रीकालागि कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशको मुख्यमन्त्रीकालागि कार्कीले विश्वासको मत लिने
हिक्मत कुमार कार्कीले आज कोशी प्रदेशको मुख्यमन्त्रीकालागि विश्वासको मत लिने भएका छन् । नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त...

भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ
झापा । झापाको भद्रपुर विमानस्थलबाट प्रहरीले चाँदीसहित एक जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि महिलाको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतीय रुपैयाँ २८ हजार ५ सय बरामद भएको थियो । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन्...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघग...

इनरुवामा भोली देखि इनरुवा महोत्सव

इनरुवामा भोली देखि इनरुवा महोत्सव
इनरुवामा भोली देखि इनरुवा महोत्सव हुने भएको छ। सन्तावन्न युवा क्लब इनरुवा, सुनसरीको आयोजनमा उक्त महोत्सव सञ्चालन हुने भएको छ।वैशाख २४ देखि जेष्ठ ७ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने छ भने विभिन्न प्रकारका व्यापारिक स्टलहरु रहने आयोजक क्लबका अध्यक्ष सत्य नारायण यादवको भनाई रहेको छ। यादवका अनुसार स्थानिय व्यापार तथा उत्पा...

प्रिसियस एकेडेमीको नयाँ भवन उद्घाटन

प्रिसियस एकेडेमीको नयाँ भवन उद्घाटन
इनरुवा। शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ । सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवस तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मुरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले देशमा भईरहेको शिक्षाको लागनी अझै...

भोक्राहा नरसिंहको कोपोमिस तालिम सम्पन्न

भोक्राहा नरसिंहको कोपोमिस तालिम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकाले क्षमता अभिवृध्दि अन्तर्गतको कोपोमिस (COPOMIS) तालिम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका भित्र सञ्चालनमा रहेको ३८ वटा सहकारी संस्थाहरुलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरेको हो। कुल ३८ वटा सहकारीलाई २ समुहमा विभाजन गरि ४ दिन सम्म उक्त तालिम कार्यक्रम सञ्चालन भएको हो। पहिलो चरणमा चैत्र २२ देखि २३ सम्म र दोस्रो चरणमा चैत्र २५ देखि २६ सम्म तालिम सञ्चालन भएको हो। सह...
trusted online casino malaysia