फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै
दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधि भिडन्त रोचक र प्रतिष्...












