आगलागीमा दुई महिलाको मृत्यु

आगलागीमा दुई महिलाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो।मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए। राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। आगल...

नि:शुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गरिने

नि:शुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गरिने
तेली कल्याण समाज नेपाल माेरङ्ग र नापी पेशाकर्मी समाज माेरङ्गकाे संयुक्त आयाेजनामा अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएकाे छ । हालै लाेक सेवा आयाेगमा अनमी, सर्वेक्षक तथा नापी अधिकृतका पदहरुमा आवेदन खुलेकाे छ । साे पदमा आवेदन दिन गर्न चाहने तेली समुदायका उम्मेदवारहरुलाई तयारी कक्षाले आयाेगकाे परिक्षामा सफल सहयाेगी हुने विश्वास लिएकाे छ । तयारी कक्षामा नापी...

भोक्राहाका विध्यार्थीकालागि लायन्सको शैक्षिक सामग्री

भोक्राहाका विध्यार्थीकालागि लायन्सको शैक्षिक सामग्री
इनरुवा। लायन्स क्लव अफ बिराटनगर हेल्थ प्राेफेसनल तथा लायन्स क्लव अफ ईनरुवा ट्रान्सफर्मेसनकाे संयुक्त आयाेजनामा बुधवार सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका २ अकाहामा रहेकाे श्री आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई कपि तथा शैक्षिक सामग्री वितरण गरेका छन् । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख आथित्यमा भएकाे साे कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ सी का एलसिआईएफ चिफ डा बाल...

भोक्राहामा संयुक्त लोकतान्त्रिक गठबन्धन प्रचारप्रसारको कार्यालय

भोक्राहामा संयुक्त लोकतान्त्रिक गठबन्धन प्रचारप्रसारको कार्यालय
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा संयुक्त लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी प्रचारप्रसारको कार्यालय उद्घाटन भएको छ । सो कार्यालय सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार तथा नेपाल सरकारका सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बाहदुर कार्कीले उद्घाटन गर्नु भएको हो। कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले आज शनिबार वडा नम्बर १ मा कार्यालयको उद्घाटन गर्नु भएको हो। आउदो मंसिर ४ गते हुने प...

जनताको चाहना र आवश्यक्ता अनुसार अगाडि बढ्ने: राजिब कोइराला

जनताको चाहना र आवश्यक्ता अनुसार अगाडि बढ्ने: राजिब कोइराला
नेपाली काङग्रेस पार्टीका केन्द्रिय सदस्य तथा निवर्तमान १ नम्वर प्रदेशका संसदीयदलका नेता राजिब कोइराला यतिबेला मतदाता संग मत माग्न व्यस्त देखिन्छन्। निर्वाचन आउनका लागि केही दिन मात्र बाँकी रहेका बेला उमेदवार कोइरालाको पक्षमा मतदाताको आकर्षण बढदै गएको छ। विकास निर्माणको कार्य गर्नकालागि निर्वाह गरेको भुमिका र संसदमा जनताको पक्षमा उठाएको बिभिन्न मुद्दाका कारणले कोइरालाको पक्षमा मतदाताको आकर्षण बढ्दै...

वृद्धा हत्यामा संलग्न किशोर सार्वजनिक

वृद्धा हत्यामा संलग्न किशोर सार्वजनिक
इनरुवा। सुनसरीको धरान २० मा ६४ भदौ २९ गते ६४ वर्षिया वृद्धाको हत्यामा संलग्न पाइएका १८ वर्षिय किशोरलाई सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न धनकुटा घर भएका नकुल राईलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले चोरी तथा लुटपाटको क्रममा वृद्धाको हत्या गरेको खुलेको छ । घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिन अघि मोर...

तेली कल्याण समाज नेपालकाे जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न

तेली कल्याण समाज नेपालकाे जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न
शनिबार तेली कल्याण समाज नेपाल काे पाचौं माेरङ्ग जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ । अधिवेशन बिराटनगरकाे माडवाडि सेवा सदनमा जिल्ला भरिका ६०० जना भन्दा बढि तेली जातिका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । केन्द्रीय महासचिव ईन्जिनियर राजदेव साहकाे प्रमुख अथित्वमा भएको साे अधिवेशनकाे उदघाटन शत्रकाे अध्यक्षता नरेन्द्र प्रसाद साहले गर्नु भएकाे थियाे । अधिवेशन बिराटनगरकाे माडवाडि सेवा सदनमा जिल्...

अस्पतालमा प्रहरीको सफाई

अस्पतालमा प्रहरीको सफाई
जिल्ला अस्पताल सुनसरी इनरुवा परिषरमा प्रहरीले सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अगुवाईमा अस्पताल परिषर सफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित सफाई कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, उप प्रमुख विनितादेवी मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थिति रहेको थियो । प्रहरी उपरीक्षकद्वय प्रभु प्रसाद ढकाल र बिक्रम होमागाई लगायतको उपस...

गठबन्धन सरकारले देश बेहाल पारेको ओलीको आरोप

गठबन्धन सरकारले देश बेहाल पारेको ओलीको आरोप
इनरुवा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशको हाल बेहाल पारेको आरोप लगाएका छन । ओलीले काँग्रेसको गठबन्धन सरकारलाई बिकास विरोधी भएको बताए । उनले मुलुकको बिकास र समृद्धिकालागि एमाले बाहेकको विकल्प नभएको बताए । मंसिर ४ को निर्वाचनमा एमालले बहुमत हात पार्ने दाबी गरेका ओलीले बाँकी अधुरा काम त्यस लगत्तै पुरा गर्ने कार्यमा पार्टी अघि बढ्ने बताए । यसैबिच ओलीले आसन्न चुनाव लक्षित ...
trusted online casino malaysia