स्रोत नखुलेको अवैध रकम सहित एक जना पक्राउ
मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल चालक बिराटनगर–१८ का रवि शाहलाई नियन्त्रणमा लिएको हो।
उनको साथमा लुकाइछिपाई राखिएको स्रोत नखुलेको ६ लाख ४९ हजार ५...












