पुनःनिर्माणमा ‘मन्त्री र सचिव नै पैसा माग्छन्’ : संसदीय समितिमा व्यवसायीको आरोप

काठमाण्डाै । मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन्। त्यो पनि संसदीय समितिको बैठकमा।  बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु बुढाथोकीले विकास र निर्माणसम्बन्धी मन्त्रालयका मन्त्री र सचिवले आयोजना सुरु हुनुअघि नै पैसा माग्ने गरेको दाबी गरे।  विकास समितिमा बोलाइएका निर्माण व्यवसायीहरुलाई ...

बिद्युतमा राजस्व भन्दा दोब्बर बक्यौता

बिद्युतमा राजस्व भन्दा दोब्बर बक्यौता
२१ साउन, नरेन्द्र बस्नेत बेलबारी । नेपाल बिद्युत प्रधिकरण वितरण केन्द्र वेलवारीमा राजश्व संकलन भन्दा दोब्बर बढी बक्यौता देखिएको छ । कर्मचारीको लापरवाहीका कारण राजश्व भन्दा बढि बक्यौता देखिएको हो । विद्युत प्रधिकरण वितरण केन्द्र वेलवारीले आर्थिक बर्ष ०७३-०७४ मा ३६ करोड ५८ लाख ३८ हजार ६६ रुपैया बक्यौता देखाएको छ । कार्यालयले ताकेता गर्न नसक्दा ३६ करोड भन्दा माथि बक्यौता उठन बाँकी देखिएको छ । विद...

फेसबूकको मुनाफा अपेक्षाभन्दा बढी, मुनाफामा १ सय ८६ प्रतिशत वृद्धि

फेसबूकको मुनाफा अपेक्षाभन्दा बढी, मुनाफामा १ सय ८६ प्रतिशत वृद्धि
विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालले गत त्रैमासमा अपेक्षा गरिएभन्दा उच्च मुनाफा कमाएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वर्षको तुलनामा अप्रिल–जुन त्रैमासमा कम्पनीको मुनाफा १ सय ८६ प्रतिशत बढेको छ । सन् २०१५ को जुन त्रैमासमा ७१ करोड ९० लाख डलर रहेको मुनाफा गत त्रैमासमा बढेर २ अर्ब करोडमा उक्लिएको हो । विश्लेषकहरूले जुनसम्मको ३ महीनामा फेसबूकको आम्दानी ५ अर्ब ८० करोड डलर मात्र हुने अनुम...

आफ्नै जग्गा उपयोग गर्न २ करोड ३७ लाख

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङको उदिपुरमा रहेको आफ्नै स्वामित्वको जग्गा भोगचलन गर्न २ करोड ३७ लाख बजेट खर्च गर्नुपर्ने भएको छ ।२२० केभीको मस्र्याङदी करिडोर सवस्टेसन बनाउन आफनै नाममा रहेको जग्गा सेनाबाट फिर्ता पाउन यो रकम खर्च गर्नुपरेको हो । प्राधिकरण सञ्चालक समितिको बैठकले यो रकम खर्चने निर्णय गरिसकेको छ ।७० मेगावाटको मस्र्याङदी जलविद्युत आयोजना निर्माणका लागि खरिदन गरेको जग्गामा नेप...

खुला खाने दुधमा अत्यधिक सोडा र पानी

काठमाडौ । बालक देखि बृद्धसम्म र बिरामीका लागि अमृत र पोषिलो पेय जन्य पदार्थ मानिने दुध नै गुणस्तहिन भेटिएको छ ।पशुपक्षि मन्त्रालयको टोली हालै उपत्यकामा तीन जिल्लामा गरेको विशेष अनुगमनको क्रमममा दुधमा अत्यधिक परिणममा पानी र सोडिउमक कार्वाेनेट मिसाइएको फेला परेको हो । मानब स्वास्थ्यका लागि अति महत्वपुर्ण पाषण तत्व मानिएको दुधकै कारण थप कुपोषण हुने रबिभिन्न प्रकारका रोग लाग्ने सरकारले निषर्कष निकाले...

दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने

दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने
काठमाडौं, साउन १४ / सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन्। सडक विभागका अनुसार अबको दुई वर्षभित्र मुस्ताङको कोरालापास, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र संखुवासभाको किमांथांका नाका मुलुकको सडक सञ्जालमा जोडिनेछ। विभागका सिनियर डिभिजनल (सिडिई) इन्जिनियर लक्ष्मीदत्त भट्टले उत्तरको चारवटै नाका जोड्ने सडकको निर्माण कार्य दु्रतगतिमा ...

प्रधानमन्त्री ओलीको तोकआदेशमा बूढीगण्डकी चिनियाँ कम्पनीलाई

१४ साउन, काठमाडौं । बुढीगण्डकी जलाशययुक्त आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको तोकआदेशमा चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको भएको छ ।ऊर्जा मन्त्रालयका अनुसार १२ सय मेगावाटको यो आयोजना चिनियाँ कम्पनीलई दिन प्रधानमन्त्री ओलीकै तोकआदेशमा प्रक्रिया अघि बढाइएको हो । स्वदेशी लगानीमै निर्माण गर्ने भनेर चालू वर्षमा ५ अर्ब बजेट छुट्टाइएको र सोही आयोजना निर्माणका लागि बजेट व्यवस्थापन गर्न पेट्रोलिय...

शुल्क विवरण नै बुझाउँदैनन् विद्यालय

शुल्क विवरण नै बुझाउँदैनन् विद्यालय
१३ साउन, काडमाडौं । शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि उपत्यकाका थुप्रै संस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा उपत्यकाका अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेका छन् ।  उपत्यकामा रहेका करिब १ हजार ५ सय विद्यालयको अनुगमन सम्भव नभए पनि ती विद्यालयले जिल्ल...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, चन्दा मागेर कर असुल्दै सरकार

काठमाडौं, साउन १३ / भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोक उद्धार कोषमा दिएको अार्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको छ। मानवीय संकट उत्पन्न भएको भन्दै सरकारले अतिरिक्त सहयोग मागेकाले त्यस्तो रकममा कर छुट हुनु पर्ने दाबी करदाताले गरेका छन्। तर, तत्काल कार्यान्लयनमा रहेको आयकर ऐनले छुट नदिएको कारण तिर्नै पर्ने तर्क सरकारी अधिकारीले गरेपछि विवाद देखिएको हो। ...

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी
काठमाण्डाै / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ। प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको हो। प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैय...
trusted online casino malaysia