blood

१४ साउन, बिराटनगर। करिब १५ दिन यता क्षेत्रिय रक्तसंचार केन्द्र बिराटनगरमा  रगत अभाव देखिएकाे छ ।एक युनिट बि नेगेटिभ बाहेक अरू रगत नभएकाे जानकारी केन्द्रका इन्चार्ज शिवानन्द यादवले दिनुभयो। रगत संक्लनको पहलकाे लागि विभिन्न संघ संस्थाहरूमा जानकारी गराइसक्नु भएको तर कहिबाट उत्तर नअाइसकेकाे बताउनु भयाे ।

हालकाे अवस्थामा बिरामीहरूबाटै सट्टामा रगत लिएर अभाव टार्ने कार्य भइरहेकाे युथ फर ब्लडका अभियन्ता हिमाल सापकाेटाले जानकारी दिनु भयाे । उहाँले अत्याधिक मात्रामा रगत अावश्यक्ताका फाेनहरू अाइरहेकाले सबैलाइ रक्तदान गर्न अाह्वान गर्नु भएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia