४ मंसिर, मोरङ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार बिहान मोरङको कटहरीस्थित नहरमा एम्बुलेन्स तोडफोड गरेका छन् । बिरामी बच्चा बोकेर रंगेलीबाट विराटनगर जाँदै गरेको रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित को १ च ७९७९ नम्बरको एम्बुलेन्सलाई मोरङको कटहरीस्थित नहरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । सात/आठ जनाको संख्यामा आएको आन्दोलनकारीको समूहले एम्बुलेन्स रोकेर चावी नियन्त्रणमा लिएर ढुंगामुढा गरी तोडफोड गरेका थिए । दसैं, तिहार तथा छठका लागि आन्दोलन खुकुलो बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त बनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...









