भोक्राहा गाउपालिका प्रमुखमा फोरम नेपालका महेन्द्र यादव ३५२८ र पुनम कुमारी मेहता ३३४३ मतले बिजयी
बर्जु गाउँपालिकामा फोरम लोकतान्त्रिकबाट प्रमुखमा रघुनन्दन चौधरी ४७३४ तथा उपप्रमुखमा संगिता कुमारी राय ४६२२ विजयी भएका छन्।
गढी गाउपालिकाको ताजा मत परिणाम
कांग्रेस ३८१५ । ३६२५
नमस्ते ३०९६ । २६६९
एमाले २३९५ । २४४२








