१८ मंसिर, दिपेन्द्र यादव इनरुवा। बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आज साँझ सुनसरीमा भारतसँग जोडिएको सीमा शील गरीएको छ। निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी आज साँझ ६ बजे देखि २१ गते साँझ ६ बजे सम्म शील गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो। प्रहरी नायव उपरीक्षक चिमरीयाले दिएको जानकारी अनुसार सीमा क्षेत्रमा बिरामी बोकेका एम्वुलेन्सलाई भने प्रवेश गर्न दिइनेछ ।” निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य गर्न सुरक्षा निकायलाई सरकारको निर्देशन छ, त्यही अनुसार सुरक्षा परिचालन गरिएको हो” वहाले बताउँनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा समेत नयाँको दबदबा
इनरुवा। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार ज...
सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण मनोनयन दर्ता, ११० जनाको उम्मेदवारी
इनरुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम...
भोक्राहा नरसिंहबाट अधिकांस छात्रा एसईई दिदै
भोक्राहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । माध्यमिक शिक्षा परी...
सिंहवाहिनीको साधारण सभा सम्पन्न
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं व...
सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता
इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सम...
मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदा...








