प्रदेश सभा अन्तर्गत सुनसरी २ ‘ख’ को ताजा मत परिणाम सार्वजानिक भएको छ। जस्मा नेपाली कांग्रेसका राजीव कोइराला १२००८ मत प्राप्त गरेका छन भने उहाका प्रतिद्वन्दी एमाले राम प्रसाद मेहता १२०९९ मत प्राप्त गरी अगाडी छन्। यो संगै राम प्रसाद मेहता जम्मा ९१ मतले अग्रता कायम गरेका छन्।








