उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका– ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

बिहान ८:३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो। बालिकालाई ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia