क्यान्सर देखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्ने साग

क्यान्सर देखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्ने साग
९ असार। सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको...

सिरियामा युवाको अभाव भएपछी यसरी यौन सम्बन्ध राख्छन् महिलाहरु

सिरियामा युवाको अभाव भएपछी यसरी यौन सम्बन्ध राख्छन् महिलाहरु
एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ । युद्धका कारण अवस्था यहाँसम्म पुगेको छ कि त्यहाँका महिलाहरुलाई समलैगिक यौनसम्बन्ध...

नक्कली डाक्टरबाट नै प्रधानमन्त्रीको दाँत उपचार (तस्बिर सहित)

नक्कली डाक्टरबाट नै प्रधानमन्त्रीको  दाँत उपचार (तस्बिर सहित)
काठमाडौ । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन । उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् ।चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्...

इनरुवामा पनि मनाइयो योग दिवस

इनरुवामा पनि मनाइयो योग  दिवस
असार ७ इनरुवा /दोस्रो अन्र्तराष्ट्रिय योग दिवस इनरुवामा समेत मनाइएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित सुरक्षा निकायका प्रमुख र अन्य सरकारी कार्यालयका प्रमुखको उपस्थितीकावीच योग दिवस मनाइएको हो ।पतञ्जली योग समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा योगका विधि र त्यसका सकारात्मक परिणाम लगायतकाबारे चर्चा गरिएको थियो । विलासी बन्दै गएको मानव जीवन स्वस्थ पार्न योग अनिवार्य रहेको कार...

हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा धनी भन्दा गरिबको बढी खर्च

हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा धनी भन्दा गरिबको बढी खर्च
गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता रहेको पाइएको छ । गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रत...

एसपीका भाइदेखि नेताका बुहारीसम्म डाक्टर नक्कली : नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र

एसपीका भाइदेखि नेताका बुहारीसम्म डाक्टर नक्कली : नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र
काठमाडौं / प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक ...

सरसफाईमा सप्तरीका ग्रामिण भेगका स्थानीयबासीहरु सचेत बन्दै

सरसफाईमा सप्तरीका ग्रामिण भेगका स्थानीयबासीहरु सचेत बन्दै
४ असार, रविन्द्र साह सप्तरी।सप्तरीको विभिन्न ग्रामिण भेगका स्थानीयबासीहरु सरसफाई प्रति निकै सचेत र सजग बन्दै गएका छन् । स्वच्छ रहनका लागि त्यहाँका स्थानीयबासीहरुले एक घर एक चर्पी निर्माण कार्यदेखि लिएर आफ्नो स्वास्थ्यको आफै ख्याल गर्ने कार्यमा लागिपरेका हुन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले बरही बिरपुर गाविसमा संचालन गरेको पुर्ण सरसफाईका लागि जनचेतनामुलक अभिमुखीकरण तथा सरसफाई ...

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि
३ असार, मोरंग। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्रमाण पेश गरी डाक्टरी अध्ययन् गरेको भन्ने आरोपमा पक्राउ परेका हुन् । माथिको निर्देशन ...

शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीय हर्षित

शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीय हर्षित
२ असार,नरेन्द्र बस्नेत बेलबारी । गाँउमै शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि बेलबारी नगरपालिकाको वार्ड नम्बर ५ र आसपासका वार्डका स्थानीय बासिन्दाहरु हर्षित भएका छन ।बेलबारी नगरपालिकाले वार्ड नम्बर ५ को बुधबारेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेपछि आसपासका वार्ड नम्बर ६,७ र ८ का करिब १५ हजार स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हरेक नगरपालिकामा स्वास्...

देवताको डरले घर बस्दैनन् महिनावारी भएका महिला

देवताको डरले घर बस्दैनन् महिनावारी भएका महिला
ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन्।  महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन्। शिक्षित र बुझेका महिलासमेत सदरमुकाममै घरभित्र बस्न मान्दैनन्। उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई...
trusted online casino malaysia