प्रहरीमा मनपरी पद थप

प्रहरीमा मनपरी पद थप
काठमाडौं, साउन ७ /  नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ।  ११ पद बढाएर बढुवा सिफारिस  सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्। मन्त्रिपरिषद स्रोतका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद ...

यसरी हट्यो नेपाली आकाश कालोसूचीबाट

यसरी हट्यो नेपाली आकाश कालोसूचीबाट
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। संगठनको मिसन टोलीले सन् २०१३ मा गरेको अडिट रिपोर्टका आधारमा आईकाओले नेपा...

कहाँ जाँदैछन् केपी ओली ?

कहाँ जाँदैछन् केपी ओली ?
नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् । उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।  उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?

काठमाडौं – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाउनुभएको छ । पटक-पटक घोचपेच पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गर्नुभएको छ। माओवादी सचिवालयको जा...

अमानवियताकाे पराकास्ठा : प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट ( भिडियाे सहित )

अमानवियताकाे पराकास्ठा : प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट ( भिडियाे सहित )
रूपन्देही । प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका २ युवायुवती निर्घात कुटिएका छन्। सम्मरीमाई गाउँपालिका ६  डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन्। मीना १८ र दिनेश २१ वर्षका हुन्। विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए। घटनामा छिमेकी र स्थानीय प्रतिनिधि मिलेर युवकको परिवारलाई एक लाख...

नेपालको प्रदूषण मापन गर्दै जर्मन जहाज

नेपालको प्रदूषण मापन गर्दै जर्मन जहाज
काठमाण्डाै । उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ। मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ। मन्त्रालय र जर्मनीको विश्वविद्यालयले वायु प्रदूषणको वैज्ञानिक अध्ययन गर्ने जहाज नेपाल ल्याएका हुन्। १७ दिने कार्यक्रम स्वीकृत गरी जहाज नेपाल भित्र्याइएको छ। ...

अटेरी एघार बसको इजाजतपत्र निलम्बन : बीपी राजमार्गमा गुड्न नपाउने

अटेरी एघार बसको इजाजतपत्र निलम्बन : बीपी राजमार्गमा गुड्न नपाउने
काठमाडौं । यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्ग अन्तर्गत खुर्कोट सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ । नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन ।१८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।अाजकाे कान्तिपुर दैनिक...

अकुत सम्पत्तिको मुद्दा नटुंगिदै एआईजीमा सिफारिस : अख्तियार आक्रोशित

अकुत सम्पत्तिको मुद्दा नटुंगिदै एआईजीमा सिफारिस : अख्तियार आक्रोशित
काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ जना डिआईजीहरुलाई एआईजी बढुवामा सिफारिस गर्दा भ्रष्टाचारको मुद्दा खेपिरहेका पनि परेपछि प्रहरी हेडक्वार्टरमा तरंग फैलिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरिरहेका डिआईजी विजयलाल कायस्थ भ्रष्टाचारको मुद्दा नटुंगिदै बढुवाको सूचीमा ७ नम्बरमा परेका छन् । अख्तियार स्रोतका अनुसार भ्रष्टाचारमा बद्नाम र मुद्दा विचाराधिन रहेका काय...

श्रीलंका हिँडेका आठ युवती ‘अफ लोड’

श्रीलंका हिँडेका आठ युवती ‘अफ लोड’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड ) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा ...

यातायातका हाकिमसहित ७ कर्मचारी निलम्बनमा

यातायातका हाकिमसहित ७ कर्मचारी निलम्बनमा
महेन्द्रनगर । यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निल...
trusted online casino malaysia