गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु
गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र ...

प्रकाशित भयो कक्षा १२ को मौका परीक्षाको नतिजा

प्रकाशित भयो कक्षा १२ को मौका परीक्षाको नतिजा
काठमाडौ १६ मंसिर । उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ ।परीक्षा नियन्त्रक सनोठिमी अनुसार ८४ दशमलब ६१ प्रतिशत विद्यार्थी उतिर्ण भएको जनाएको छ ।परीक्षा दिएका ३३ हजार २ सय ११ विद्यार्थी मध्ये २८ हजार एक सय एक विद्यार्थी उतिर्ण भएको हुन् ।एक बिषय अनुतिर्ण भएका विद्यार्थीले कार्तिक २१ मा मौका परीक्षा दिएका थिए ।  

भारतीय बोर्डका स्कुल खारेज गरिँदै

भारतीय बोर्डका स्कुल खारेज गरिँदै
काठमाडौं , १५ मंसिर । शिक्षा मन्त्रालयले अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी गरेको छ । कानुनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको हो ।मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षा...

३५ लाखमै एमबीबीएस

काठमाडाैं , म‌ंसिर १५ ।  शिक्षा मन्त्रालयले एमबीबीएसको प्रवेश परीक्षा उतिर्ण गरेका विद्यार्थीललाई निर्धारित शुल्कमा अध्ययन गराउने भएको छ । विद्यार्थीले कलेजको बैंक खातामा रकम जम्मा गरेको भौचर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा बुझाएपछि ३५ लाख रुपैयाँमा पढ्न पाउने व्यवस्था गरेको छ । कलेज सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी माग गरेपछि यस्तो व्यवस्था गरेको शिक्षा मन्त्रालयले जनाएको छ । विद्या...

इनरुवामा मधेशी विद्यार्थीको वृहत र्याली (भिडियो)

अमर काफ्ले इनरुवा १४ मंसिर/सुनसरी सदरमुकाम इनरुवामा आज मधेशी विद्यार्थीहरुले वृहत र्याली निकालेका छन् । सुनसरी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा निस्केको र्यालीमा स्थानीय नीजि विद्यालयका छात्र छात्राको समेत सहभागिता थियो ।क्याम्पस तथा विद्यालय पोशाकमा सुनसरी क्याम्पसका भेला भएका विद्यार्थीहरुको र्यालीले इनरुवा बजारका साथै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । म...

विद्यालय स्तरीय स्पेलिङ प्रतियोगिता

मंसिर ११ इनरुवा विद्यार्थीको आत्मबलमा विकास पुर्याउनुका साथै प्रतिभा आंकलन गर्ने उद्येश्यका साथ इनरुवामा निमावि स्तरीय स्पेलिङ प्रतियोगिताको आयोजना गरिएको छ ।यूनियन अफ प्राइभेट स्कूल इनरुवाले आयोजन गरेको उक्त कार्यक्रममा १३ विद्यालयले सहभागिता जनाएका थिए ।यूपिएसमा आवद्ध इनरुवा आसपासका २१ विद्यालय मध्येबाट १३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको यूपिएस इनरुवाका अध्यक्ष सरोज बरालले जानकारी दि...

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा

तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौ...

सप्तरी घटनाले बन्द भए विद्यालय

मंसिर ६ इनरुवा/ सप्तरीमा प्रहरी सँगको झडपमा गयराती दुई आन्दोलनकारीको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय बन्द गराइएका छन् ।मोर्चा र विद्यालय संचालकहरुवीच आजबाट विहान विद्यालय संचालन गर्ने सहमति भएको थियो । सोही अनुरुप विद्यालयहरुले विद्यालय संचालनको तयारी गरेको भएपनि सप्तरीमा गएराती भएको झडपमा प्रहरीको ज्यादती भन्दै मोर्चाले विद्यालय संचालनमा ल्याउन नदिएको बुझिएको छ ।मोर्चा आवद्ध नेताहर...

मधेशी शिक्षकहरुलाई कारवाही गर्ने नेपाल सरकारको तयारी

मधेशी शिक्षकहरुलाई कारवाही गर्ने नेपाल सरकारको तयारी
काठमाडौं २७ कार्तिक । मधेश–थरुहटमा जारी आन्दोलनका कारण अधिकांश विद्यालय बन्द छन् । विद्यालय बन्द राखेका र मधेश आन्दोलनमा सहभागी भएको शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी नेपाल सरकारले दिएको छ ।यसअघि पनि शिक्षा मन्त्रालयले आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई निर्देशन दिदै आएका थिए तर पनि मधेश थरुहटका शिक्षकहरु आन्दोलनमा सहभागी हुँदै आएका छन् ।आन्दोलन सुरु भएलगतै गृहमन्त्रालयले मधेश आन्दोलनमा सहभागी हु...

मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा

मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा
२५ असोज इनरुवा सुनसरीको मधुवन २ स्थित रहेको भगवान राम निमाविलाई दलित मैत्री विद्यालय घोषणा गरिएको छ ।तोकिएका सूचकाङ्कहरु पुरा गरेको आधारमा सरोकारवालाहरुले आज सो विद्यालयलाई दलित मैत्री विद्यालय घोषणा गरेका हुन् ।१८ सूचकलाई आधारमानी जिल्लाका विभिन्न १० वटा विद्यालयमा गरिएको अनुगमन पश्चात भगवान राम निमाविलाई जिल्लाको पहिलो दलित मैत्री तथा समावेशी विद्यालय घोषणा गरिएको हो । सुनसरीका सहायक जिल्ल...
trusted online casino malaysia