इनरुवाको बलाहामा फुटबल खेल हुँदै

इनरुवाको बलाहामा फुटबल खेल हुँदै
इनरुवामा भोलि भदौ ११ गतेबाट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । लाटीदेवी एकेडेमी इनरुवा ५ बलाहाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । इनरुवा नगरपालिका वडा नम्बर ५ को सहयोगमा संचालन गर्न लागिएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ । दोस्रो टोल स्तरीय प्रतियोगिताका खेलहरु श्री शारदा अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा खेलाइने आयोजक संस्थाले जनाएको छ । खेल संयोजक रोशन...

गणित शिक्षा परिषद्को प्रदेश सम्मेलन इटहरीमा हुदै

गणित शिक्षा परिषद्को प्रदेश सम्मेलन इटहरीमा हुदै
गणित शिक्षा परिषद् नेपालको प्रदेश १ सम्मेलन इटहरीमा आयोजना हुने भएको छ । इटहरीको कस्तुरी कलेजमा भाद्र ३ गते हुन लागेको सम्मेलनमा प्रदेश नम्बर १ का १४ जिल्लाका गणित विषयका शिक्षकहरुको उपस्थिति रहने छ । प्रदेश सम्मेलनमा परिवर्तित पाठ्यक्रम, मूल्याङ्कन र प्रश्नपत्र निर्माण लगायतका विषयमा प्रशिक्षण समेत दिइने कार्यक्रम रहेको आयोजक प्रदेश समितिले जनाएको छ । गणित शिक्षा परिषद् प्रदेश १ कार्य समित...

कर्मचारीको आन्दोलनले पाचौं दिन समेत नगरपालिका ठप्प

कर्मचारीको आन्दोलनले पाचौं दिन समेत नगरपालिका ठप्प
कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज आज पाचौं दिन समेत ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिदा नगर सहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरुले आन्दोलन चर्काउदा विभिन्न संगठन तथा पार्टीहरुले ऐक्यवद्धता समेत जनाइ रहेका छन । निष्काशनमा परेका कर्मचारीहर...

हटाइएका कर्मचारीको आन्दोलन जारी

हटाइएका कर्मचारीको आन्दोलन जारी
म्याद थप नभएपछि आन्दोलित बनेका इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोस्रो दिन समेत आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन ।करार सेवाबाट हटाइएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज समेत नगरपालिका मूल गेटमा धर्नामा बसेका छन । धर्ना र बिरोधका कारण कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन ।आन्दोलनका कारण नगरपालिकाको सेवा प्रवाह ठप्प बनेको छ । आन्दोलित समूहले सबै वडा कार्यालयमा पुगेर तालाबन्दी समेत गर...

इनरुवा नगरपालिकाद्वारा करार सेवाका ५७ कर्मचारी कटौती

इनरुवा नगरपालिकाद्वारा करार सेवाका ५७ कर्मचारी कटौती
इनरुवा नगरपालिकाको कार्यालयले करार सेवामा रहेका ५७ जना कर्मचारी कटौती गरेको छ । कार्यालयले सूचना जारी गर्दै साउन १ गतेबाट लागु हुने गरी सो संख्याका कर्मचारी कटौती हुने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाको हस्ताक्षर रहेको सूचनामा कार्य सम्पादन स्तर मूल्यांकन तथा नयाँ अवधिको करार सम्झौता सम्बन्धि मापदण्ड २०७८ को आधारमा नवौं नगर सभाको निर्णय बमोजिम म्याद थप नहुने व्यहोरा उल्लेख छ ...

भगवतीका पूर्व विद्यार्थीद्वारा गुरु सम्मान

भगवतीका पूर्व विद्यार्थीद्वारा गुरु सम्मान
गुरु पूर्णिमाको अवसर पारेर पूर्व विद्यार्थीहरुले गुरुहरुलाई सम्मान गरेका छन । भगवती मा.बि. इनरुवाको एसएलसी २०४८ ब्याचका विद्यार्थीहरुले गुरुहरुलाई सम्मान गरेका हुन । विद्यालय हातामा औपचारिक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुले सेवा निर्वित गुरुहरुलाई सम्मान गरेका हुन । पूर्व विद्यार्थीहरुले गुरुहरुलाई कार्यक्रम स्थान सम्म ल्याउन र पुर्याउन समेतको बन्दोवस्ती मिलाएका थिए...

मुलुक श्रीलंकाको बाटोमा गएको भन्ने कुरा केवल हल्ला हो : मन्त्री कार्की

मुलुक श्रीलंकाको बाटोमा गएको भन्ने कुरा केवल हल्ला हो : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको भनिनु केवल हल्ला मात्रै भएको बताएका छन ।जसलाई उनले सुनियोजित हल्ला बताए ।नेपाल सरकारका प्रवक्ता समेत रहेका कार्कीले सुनियोजित रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरे । नेपाल टेलिकमको सेवा स्तरोन्नती कार्यक्रममा सहभागि हुन इनरुवा आइपुगेका मन्त्री कार्कीले सम्बोध...

कांग्रेस नगर सचिवद्धारा पार्टी परित्यागको घोषणा

कांग्रेस नगर सचिवद्धारा पार्टी परित्यागको घोषणा
नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिका सचिव राकेश निरौलाले पार्टी परित्यागको घोषणा गरेका छन । निरौलाले गुट र आन्तरिक कलहमा फँसेको पार्टी भित्र रहिरहन उचित नलागेकाले कांग्रेस परित्यागको निर्णयमा पुगेको बताए । सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको आफ्नो निर्णय सार्वजनिक गरेका निरौलाले नेपाली कांग्र्रेसमा आफ्नावाद हावी बन्न पुगेको भन्दै चरम असन्तुष्टि पोखेका छन । उनले भनेका छन, ‘१० वर्षिय पार...

जेल फिल्ड संचालनको माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र

जेल फिल्ड संचालनको माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र
प्रयोग विहिन अवस्थामा रहेको इनरुवा जेल फिल्ड(खेल मैदान) संचालनमा ल्याउन माग गर्दै नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । लामो समय देखि मर्मत हुन नसक्दा प्रयोग विहिन बन्न पुगेको खेल मैदान संचालनमा ल्याउन माग गर्दै महासंघका तर्फबाट इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतले नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन । नगर प्रमुख केदार भण्डारीलाई बुझाइएको ज्ञापन पत्रम...

सुनसरीका उराँव युवालाई व्यवसायीक खेलाडी बनाउदै उराँव प्रतिष्ठान

सुनसरीका उराँव युवालाई व्यवसायीक खेलाडी बनाउदै उराँव प्रतिष्ठान
सुनसरी जिल्लाबाट फुटवल खेलमा आवद्ध रहेका अग्रपत्तीका उराँव जातीका युवा खेलाडीलाई आवश्यक सामग्री वितरण गरिएको छ । नेपाल उराँव आदीवासी जनजाती प्रतिष्ठान सुनसरीको आयोजनामा भएको खेलाडीहरुका लागि जर्सि तथा अन्य आवश्यक सामग्री वितरण गरिएको हो । जिल्ला फुटवल संघ एन्फा सुनसरीका उपाध्यक्ष मनोज थापा मगरसहितका फुटवल खेलसँग आवद्ध रहेका खेलाडीहरुको सहभागीता सामग्री वितरण गरिएको हो । नेपाल उराँव आद...
trusted online casino malaysia