नि:शुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गरिने
तेली कल्याण समाज नेपाल माेरङ्ग र नापी पेशाकर्मी समाज माेरङ्गकाे संयुक्त आयाेजनामा अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएकाे छ । हालै लाेक सेवा आयाेगमा अनमी, सर्वेक्षक तथा नापी अधिकृतका पदहरुमा आवेदन खुलेकाे छ ।
साे पदमा आवेदन दिन गर्न चाहने तेली समुदायका उम्मेदवारहरुलाई तयारी कक्षाले आयाेगकाे परिक्षामा सफल सहयाेगी हुने विश्वास लिएकाे छ । तयारी कक्षामा नापी...












